Nepal Rose Air Cargo & Courier Service

Nepal Rose Air Cargo & Courier Service Door To Door Received
Door To Door Delivery

26/04/2025

Happy mother day to all from Nepal Rose Air cargo teamNabaraj Thapa Sanish Lama Rosan Thapa Durga Tamu Sunjit Tamang बिपुल ढुङ्गाना

11/03/2025
25/02/2025

Nabaraj Thapa Sanish Lama Durga Tamu

01/09/2024

थप ४६ जनाको राजदूतावासमार्फत एक्जिट भिसा प्राप्त भएको सूचना ।
----------------------------------------------------------------------------------------
१. यस राजदूतावासबाट वहिर्गमन भिसा (exit visa) को प्रक्रिया गरिएका मध्ये यसैसाथ संलग्न सूचि बमोजिमका मानुभावहरूको एक्जिट भिसा प्राप्त भएकोले यथाशिघ्र नेपाल फर्कनु हुन अनुरोध गरिन्छ ।
२. एक्जिट भिषाको लागि नेपाली राजदूतावास रियादबाट फारम भर्नु भएका व्यक्तिहरूले अब आफ्नो एक्जिट भिषाको अवस्था (Status) को बारेमा यो लिङ्क https://sa.nepalembassy.gov.np/check-exit-status/ मा गर्इ आफ्नो इकामा नम्वर/राहदानी नम्वर प्रविष्ठ गरी जानकारी लिन सक्नुहुनेछ ।
३. यदि तपाइँको मोवाइलमा एक्जिट भिसा लागेको म्यासेज आएको छैन भने दमाममा क्षेत्रमा कार्यरत जनसम्पर्क अधिकारीसँग सम्पर्क गरेर आफ्नो एक्जिट भिसाको पेपर लिएर जानुहुन अनुरोध गरिन्छ । एक्जिट भिसा लागेको म्यासेज मोवाइलमा आएसकेको छ भने एयरपोर्टमा त्यही म्यासेज देखाउँदा हुन्छ एक्जिट पेपर लिनको लागि राजदूतावासमा आइरहनु पर्दैन ।
४. एक्जिट भिसा प्रोसेसिङ् निःशुल्क हुनेछ । यस बापत एक हलाला पनि कहिं कतै बुझाउनु पर्दैन । तर एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्नेछ ।
५. एक्जिट भिसामा भएको राहदानी/ट्रावल डकुमेन्ट नम्वर र आफूसंग भएको राहदानी/ट्रावल डकुमेन्ट नम्वर एउटै छ/छैन हरेर एकिन गरेर मात्र हवार्इ टिकट खरिद गर्नुहोला ।
एक्जिट भिसा प्रोसेसिङका सम्बन्धमा जानकारी चाहिएमा राजदूतावासको फेसबुक पेजमा राखिएको जानकारीमूलक सूचना हेर्नुहोला । थप जानकारी चाहिएमा मात्र राजदूतावास रियादको सम्पर्क नम्वर 011-4611108 मा विहान ९:०० बजे देखि वेलुका ४:०० बजेसम्म, 011-2883795 मा दिउसो ३:०० बजे देखि वेलुका ४:०० बजेसम्म र नेपाली महावाणिज्यदूतावास जेद्दाको लागि 012-6226665 मा नियोग खुल्ला रहेको दिन सम्पर्क गर्नु होला ।
नेपाली राजदूतावास, रियाद ।
२९ अगष्ट २०२४

Contact us...
27/08/2024

Contact us...

३-४ मे 2024 मा स्थगित राहदानी शिविर सञ्चालन हुने बारे अत्यन्त जरुरी सूचना !!लोकेसन https://goo.gl/maps/mM9umqbEP5eTPKob8
06/05/2024

३-४ मे 2024 मा स्थगित राहदानी शिविर सञ्चालन हुने बारे अत्यन्त जरुरी सूचना !!

लोकेसन
https://goo.gl/maps/mM9umqbEP5eTPKob8

Address

Batha, Nepali Market , Saudi Arab Riyadh
Riyadh
32311

Opening Hours

Monday 7am - 9pm
Tuesday 7am - 9pm
Wednesday 7am - 9pm
Thursday 7am - 9pm
Friday 7am - 9pm
Saturday 7am - 9pm
Sunday 7am - 9pm

Telephone

+966570123618

Alerts

Be the first to know and let us send you an email when Nepal Rose Air Cargo & Courier Service posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Rose Air Cargo & Courier Service:

Share