01/03/2013
प्रतिक्षाको घडी समाप्त भएको छ ।
आउनुहोस तपाई, म अनि हामी सबै मिली खोजौ यस्तो प्रतिभा जसलाई तराईले रोजेको छ टिनएज सर्वोकृष्ठ २०७०
फेसबुक तथा एस.एम.एस बाट लाईक गरी हामी छानौ हाम्रो टिनएज तराई सर्वोकृष्ठ २०७० लाई ।
सर्वोकृष्ठ पत्रकार, सर्वोकृष्ठ रेडियो आरजे, सर्वोकृष्ठ फोटो पत्रकार, सर्वोकृष्ठ गाएक, सर्वोकृष्ठ महिला मोडल, सर्वोकृष्ठ पुरुष मोडल, सर्वोकृष्ठ दैनिक पत्रिका, सर्वोकृष्ठ साप्ताहिक पत्रिका, सर्वोकृष्ठ एफएम स्टेशन, सर्वोकृष्ठ कार्यक्रम र अन्य थुप्रै बिधाहरु