18/08/2026
२०८३सालको जनैपुर्णिमा मेला भर्न आउने सम्पुर्ण भक्तजनलाई हामी हार्दिक स्वागत गर्दछौं ! हजुरलाई कुनैपनि कुराको जानकारी चहिएमा , होटल बुकिङ, भरिया , र होटलको सुबिधा चाहियमा ०१०५४००९९, ९८४१९०३९१२,९८५१२०४४४७ मा सम्पर्क गर्नुहोला ! गोसाईकुन्ड बाबाले यहाहरु सबैको कल्याण गरुन 🙏🙏🙏🙏