समृद्ध राजविराज विमानस्थल निर्माण समुह

  • Home
  • Nepal
  • Rajbiraj
  • समृद्ध राजविराज विमानस्थल निर्माण समुह

समृद्ध राजविराज विमानस्थल निर्माण समुह The main goal of the page is to see Prosperous Rajbiraj Airport. The Location Indicator of Rajbiraj Airport is
1. IATA Code: RJB
2. ICAO Code: VNRB

This Airport is official inauguration in 1959 AD (2016 BS) by the then transport minister Ganesh Man Singh. Rajbiraj Airport (IATA: RJB, ICAO: VNRB) is a domestic airport located in Rajbiraj serving Saptari District, a district in Madhesh Province in Nepal. The airport is used by Local Residents as well as Tourists who come to visit Koshi Barrage, Kishi Tappu Wildlife reserve, Baraha Kshetra and a

lso as transit airport to go to nearby towns in India. The restore flight services but were all disrupted, mainly due to the lack of a blacktopped runway.

Should we this this before any construction work?
25/02/2026

Should we this this before any construction work?

रक्सौल अन्तर्राष्ट्रिय विमानस्थल : नेपालका लागि मौन तर गहिरो खतरानेपालको सबैभन्दा ठूलो व्यापारिक–औद्योगिक केन्द्र वीरगञ्...
21/12/2025

रक्सौल अन्तर्राष्ट्रिय विमानस्थल : नेपालका लागि मौन तर गहिरो खतरा

नेपालको सबैभन्दा ठूलो व्यापारिक–औद्योगिक केन्द्र वीरगञ्जको ठीक छेउमा, भारत सरकारले रक्सौल नजिक ठूला विमान अवतरण गर्न सक्ने अन्तर्राष्ट्रियस्तरको विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाउनु सामान्य पूर्वाधार विकास मात्र होइन—
यो नेपालको उड्डयन, पर्यटन, व्यापार र रणनीतिक स्वाधीनतामाथिको दीर्घकालीन दबाब हो।

भारतीय विमानपत्तन प्राधिकरण (AAI) ले यसअघि
‘उडान योजना ५.२’ अन्तर्गत
रक्सौल विमानस्थललाई २B श्रेणी (साना विमान) सञ्चालनका लागि बिड प्रक्रिया अगाडि बढाइसकेको थियो।

तर अहिले—

जग्गा अधिग्रहण सुरु

ठूला विमान अवतरण गर्न मिल्ने धावनमार्गको तयारी

अन्तर्राष्ट्रिय उडान सम्भावनालाई लक्ष्य

रक्सौल अब केवल घरेलु होइन, क्षेत्रीय अन्तर्राष्ट्रिय हब बनाउन खोजिँदैछ।

वीरगञ्ज नेपालको औद्योगिक राजधानी हो।
तर नेपालकै वीरगञ्ज विमानस्थल आजसम्म पनि—

पूर्ण सञ्चालनमा छैन

विस्तार, आधुनिकीकरणमा राज्य गम्भीर छैन

रक्सौल अन्तर्राष्ट्रिय बनेपछि:

नेपाल आउने/जाने यात्रु भारतकै रक्सौल प्रयोग गर्न बाध्य

वीरगञ्ज एयरपोर्ट औपचारिक नाममै सीमित हुने खतरा

रक्सौल अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि:

राजविराज (सम्भावित अन्तर्राष्ट्रिय गेटवे) : लगानी नै निरुत्साहित

भरतपुर (चितवन पर्यटन) : विदेशी पर्यटक सीधै भारततर्फ मोडिने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल :

ट्रान्जिट यात्रु घट्ने

क्षेत्रीय हब बन्ने नेपालको सपना कमजोर

नेपालको उड्डयन प्रणाली भारत–केन्द्रित निर्भरतातर्फ धकेलिने स्पष्ट संकेत।

पर्यटन र डलर आम्दानीमा दीर्घकालीन क्षति

आज धेरै विदेशी पर्यटक:

दिल्ली/कोलकाता → काठमाडौं → नेपाल घुम्ने गर्छन्

भोलि सम्भावना:

दिल्ली/कोलकाता → रक्सौल → सडकमार्गबाट नेपाल

नेपालमा बसाइ घट्ने, खर्च भारतमै बढ्ने

होटल, ट्राभल, एयरलाइन्स, टुर अपरेटर सबै प्रभावित
डलर आम्दानी घट्ने
नेपाल केवल ट्रान्जिट ल्यान्ड बन्ने जोखिम

यो विषय केवल विकासको होइन, रणनीतिक स्वाधीनताको पनि हो।

सीमाना नजिक ठूला विमान अवतरण गर्ने संरचना

आपतकालीन

Today is International Civil Aviation Day, a day of celebration for the aviation sector. On this day, 6 people, includin...
07/12/2025

Today is International Civil Aviation Day, a day of celebration for the aviation sector. On this day, 6 people, including Pradeep Adhikari, Director General of the Civil Aviation Authority of Nepal, the main body of aviation sector in our country's, have been involved in corruption. Who can be trusted in this country? Corruption is only way for this Nation? Please save our country to minimise corruption……………

By the way Sadness, Happy International Civil Aviation Day.

A corruption case has been filed at the Special Court against seven individuals, including Pradeep Adhikari, Director General of the Civil Aviation Authority of Nepal. The Commission for the Investigation of Abuse of Authority (CIAA) has filed the case against Director General Adhikari, Director of....

24/07/2025
राजविराज - दैनिक २ उडान !चैत १९ देखि राजविराजबाट काठमाडौं दैनिक २ उडान । अब झन् सजिलो !पहिलाे : बिहान ११:२० मा काठमाडौंब...
27/03/2025

राजविराज - दैनिक २ उडान !
चैत १९ देखि राजविराजबाट काठमाडौं दैनिक २ उडान । अब झन् सजिलो !
पहिलाे : बिहान ११:२० मा काठमाडौंबाट राजविराज
अपरान्ह १२:२५ मा राजविराजबाट काठमाडौं
दाेश्राे : साँझ ५ मा काठमाडौंबाट राजविराज
साँझ ६ मा राजविराजबाट काठमाडौं
अब यसबाहेक राजविराज विमानस्थलमा रहेका अन्य उपकरण अभाव तथा समस्याहरु पनि चाँडै समाधान हाेस् । दुई उडान बाहेकका समस्याहरु यस्तो छ


Thank You Buddha Air, Rajbiraj Airport

अब रात्रिकालीन उडान हुने विमानस्थलको संख्या तीन अन्तर्राष्ट्रिय विमानस्थलसहित धनगढी, नेपालगञ्ज, सिमरा, जनकपुर, चन्द्रगढी...
19/12/2024

अब रात्रिकालीन उडान हुने विमानस्थलको संख्या तीन अन्तर्राष्ट्रिय विमानस्थलसहित धनगढी, नेपालगञ्ज, सिमरा, जनकपुर, चन्द्रगढी, विराटनगर र राजविराजसहित दशवटा पुगेको छ।

राजविराज- नेपाल नागरिक उड्डयन प्राधिकरणले राजविराज विमानस्थलमा पनि 'इन्स्ट्रुमेन्ट फ्लाइट ल्यान्डिङ' प्रणालीअ....

Instrumental Landing System  (ILS) operation
17/12/2024

Instrumental Landing System (ILS) operation

राजविराज। सप्तरीको राजविराज विमानस्थलमा सोमबारदेखि औपचारिक रूपमा रात्रिकालीन उडान अवतरणको सुरुवात भएको छ। सं.....

Buddha Air
17/12/2024

Buddha Air

राजविराजमा पनि रात्रीकालीन उडान✈️
रात्रीकालीन उडान सेवाका लागि आवश्यक पर्ने विभिन्न उपकरण तथा लाइटहरु राजविराज विमानस्थलमा जडान गरिएको छ । नागरिक उड्डयन प्राधिकरणको सहयोगमा बुध्द एयरले हिजो सोमबार १६ डिसेम्बरदेखि काठमाडौं राजविराजको रात्रिकालिन व्यवसायिक उडान शुरु गरेको छ ।
IFR उडान हुने भएपछि २ हजारको भिजिविलिटीमा पनि उडान भर्न सकिन्छ । यसअघि घटिमा ५ हजार भिजिविलिटी हुनुपथ्र्यो ।

Address

Rajbiraj

Telephone

+9779851233205

Website

Alerts

Be the first to know and let us send you an email when समृद्ध राजविराज विमानस्थल निर्माण समुह posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to समृद्ध राजविराज विमानस्थल निर्माण समुह:

Share

Category