Jumri Buspark

Directions Website

Jumri Buspark Entertainment, Informations, News

21/04/2026
21/04/2026

सडकको लेन अनुशासनले यात्रा सुरक्षित र व्यवस्थित बनाउँछ।
आफ्नो लेनमा चलौं, दुर्घटनाबाट बचौं।

प्यूठानी छोरा धर्मराज भण्डारी नेपाल प्रहरीको सुपरिटेन्डेन्ट (SP) पदमा पदोन्नति हुनु भएकोमा हार्दिक बधाई तथा शुभकामना ।उह...
12/01/2026

प्यूठानी छोरा धर्मराज भण्डारी नेपाल प्रहरीको सुपरिटेन्डेन्ट (SP) पदमा पदोन्नति हुनु भएकोमा हार्दिक बधाई तथा शुभकामना ।

उहाँको लगनशीलता, इमान्दार सेवा र कर्तव्यनिष्ठाले यो महत्वपूर्ण उपलब्धि हासिल भएको हो। आगामी दिनहरूमा पनि राष्ट्र, समाज र प्रहरी संगठनप्रति अझ जिम्मेवार, सक्षम र सफल नेतृत्व प्रदान गर्नुहोस् भन्ने कामना गर्दछौँ।

उज्ज्वल भविष्यको लागि हार्दिक शुभेच्छा !

Address

Jumri Buspark
Pyuthan

Alerts

Be the first to know and let us send you an email when Jumri Buspark posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category