14/05/2026
‼️𝗙𝗹𝗶𝗴𝗵𝘁 𝗦𝗰𝗵𝗲𝗱𝘂𝗹𝗲 𝗮𝗻𝗱 𝗧𝗶𝗺𝗲 𝗖𝗵𝗮𝗻𝗴𝗲 𝗡𝗼𝘁𝗶𝗰𝗲‼️
प्रिय यात्रु महानुभावहरू,
जुन महिनादेखि Air India को दक्षिण कोरिया (ICN) – काठमाडौं (KTM) उडान तालिकामा परिवर्तन गरिएको जानकारी गराइन्छ।
काठमाडौं (𝗞𝗧𝗠) -दक्षिण कोरिया (𝗜𝗖𝗡) जाने राति 𝟮𝟭:𝟬𝟬 बजे का केही उडानहरूमा समय परिवर्तन भई दिउँसो 𝟱:𝟯𝟬 बजे तथा अन्य समयमा सञ्चालन हुन सक्ने जानकारी प्राप्त भएको छ।
त्यस्तै, पहिले काठमाडौंमा राति 𝟮𝟬:𝟭𝟬 बजे अवतरण (Landing) हुँदै आएको उडान पनि अब राति 𝟬𝟬:𝟬𝟱 बजे अवतरण हुनेछ। साथै, दिल्लीमा ट्रान्जिट समय (Transit Time) पहिलेको 𝟭 𝗛𝗼𝘂𝗿 𝟮𝟬 𝗠𝗶𝗻𝘂𝘁𝗲𝘀 बाट बढेर करिब 𝟱 𝗛𝗼𝘂𝗿𝘀 पुगेको छ।
त्यसैले सम्पूर्ण यात्रु महानुभावहरूलाई आफ्नो Flight Schedule अनिवार्य रूपमा पुनः पुष्टि (re-Confirm) गर्न तथा थप जानकारीका लागि सम्बन्धित ट्राभल एजेन्सीसँग सम्पर्क गर्न अनुरोध गरिन्छ।