Timure Yatayat

Timure Yatayat नुवाकोट, रसुवा जिल्लाको लागी सुरक्षित भरपर्दो र आरामदायी दिवा यातायात सेवा।

विश्व श्रमिक दिवसको हार्दिक शुभकामना
01/05/2026

विश्व श्रमिक दिवसको हार्दिक शुभकामना

बुद्ध पूर्णिमाको हार्दिक शुभकामना
01/05/2026

बुद्ध पूर्णिमाको हार्दिक शुभकामना

लोकतन्त्र दिवसको हार्दिक शुभकामनाजनताको तन्त्रको रुपमा लोकतन्त्रको पुनर्बहाली एवं व्यवस्था भएको ऐतिहासिक दिनको सम्झनामा ...
24/04/2026

लोकतन्त्र दिवसको हार्दिक शुभकामना


जनताको तन्त्रको रुपमा लोकतन्त्रको पुनर्बहाली एवं व्यवस्था भएको ऐतिहासिक दिनको सम्झनामा नेपालमा हरेक वर्षको वैशाख ११ गतेको दिन लोकतन्त्र दिवस सम्झिने र मनाउने गरिन्छ।

जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी।मातातीर्थ औंसीको हार्दिक शुभकामना
17/04/2026

जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी।

मातातीर्थ औंसीको हार्दिक शुभकामना

नयाँ वर्ष २०८३ सालको हार्दिक मङ्गलमय शुभकामना
14/04/2026

नयाँ वर्ष २०८३ सालको हार्दिक मङ्गलमय शुभकामना

10/04/2026

निरन्तर रुपमा वृद्धि भैरहेको ईन्धनको मुल्यले सार्बजनिक यातायातको भाडा वृद्धि भएतापनी नुवाकोट/रसुवा चल्ने टिमुरे यातायात प्रा लि को EV माईक्रोहरुको भाडामा वृद्धि नहुने सबै यात्रुबर्गहरुमा जानकारी गर्दछौ।

Best wishes on Ram NavamiRam Navami is an important festival of Sanatan religion. This festival is celebrated on the nin...
27/03/2026

Best wishes on Ram Navami

Ram Navami is an important festival of Sanatan religion. This festival is celebrated on the ninth date of Shukla Paksha of Chaitra month. According to the famous book Ramayana, this day is taken as the Best wishes on Ram NavamiBest wishes on Ram Navamibirthday of Lord Shri Ramchandra. Since this festival is coming within Vasantik Navaratra, Lord Shri Ram along with Adya Shakti Jagajjanani Durga Bhawani will be worshipped on this day.

रामनवमीको शुभकामना

राम नवमी सनातन धर्मावलम्बीहरूको महत्त्वपूर्ण पर्व हो। यो पर्व चैत्र महिनाको शुक्ल पक्षको नवमी तिथिमा मनाउने गरिन्छ । प्रख्यात ग्रन्थ रामायणलगायत इतिहास-पुराण अनुसार यो दिनलाई भगवान् श्री रामचन्द्रको जन्म दिनका रूपमा लिइन्छ। यो पर्व वासन्तिक नवरात्रभित्रै आउने भएकाले यस दिन भगवान् श्री रामका साथै आद्या शक्ति जगज्जननी दुर्गा भवानीको पनि पूजा हुन्छ।

चैतें दशैंको हार्दिक शुभकामना
26/03/2026

चैतें दशैंको हार्दिक शुभकामना


ईस्लाम धर्मावलम्बीहरुको महान पर्व इद अल-फित्र (ईद) को शुभ अवसरमा सम्पुर्ण मुस्लिम दाजुभाईहरुमा हार्दिक शुभकामना व्यक्त ग...
21/03/2026

ईस्लाम धर्मावलम्बीहरुको महान पर्व इद अल-फित्र (ईद) को शुभ अवसरमा सम्पुर्ण मुस्लिम दाजुभाईहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।


अन्तराष्ट्रिय नारी दिवसको हार्दिक शुभकामना
08/03/2026

अन्तराष्ट्रिय नारी दिवसको हार्दिक शुभकामना

फागु पूर्णिमा (होली)को हार्दिक शुभकामना
02/03/2026

फागु पूर्णिमा (होली)को हार्दिक शुभकामना

राष्ट्रिय प्रजातन्त्र दिवसको शुभकामना
19/02/2026

राष्ट्रिय प्रजातन्त्र दिवसको शुभकामना

Address

Bidur Municipality-1, Trishuli
Nuwakot
44900

Alerts

Be the first to know and let us send you an email when Timure Yatayat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share