Surendra bist

Surendra bist Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Surendra bist, Airport, kanchanpur, Mahendranagar.

16/05/2024
15/05/2024
15/05/2024

सुपादेउराली माताको दर्शन गरेको केही दिनमै सन्दीप लामिछानेको सुखद समाचार आयो
साच्चिकै सुपादेउरालीमा भंयकर शक्ति छ ।🙏
जय सुपादेराली माता🙏

दिक्षित हुनु भएका व्यक्तित्व हरु
15/05/2024

दिक्षित हुनु भएका व्यक्तित्व हरु

good 👍
08/12/2022

good 👍

नेपाल स्थित इजरायली राजदुतावास र सुदुरपश्चिम विश्वविद्यालयबिच बुधबार अन्तरक्रिया कार्यक्रम भएको छ ।...

ल आयो है सरकारले देशभरका विद्यालय तथा शिक्षालयहरुका पूर्व निर्धारित सबै परीक्षा स्थगित गरेको छ । कोभिड-१९ संकट व्यवस्थाप...
25/04/2021

ल आयो है
सरकारले देशभरका विद्यालय तथा शिक्षालयहरुका पूर्व निर्धारित सबै परीक्षा स्थगित गरेको छ । कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को आइतबार बसेको बैठकले भौतिक उपस्थित हुने पूर्व निर्धारित सबै परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

Exam   update new
25/04/2021

Exam update new

24/04/2021

कन्चनपुर मा काे भिड 19काे संक्रमण तिब्र रुपमा फैलिरहेको छ ।। यस्तो अवस्था देख्दा देख्दै सुदुरपश्चिमाञ्चल विश्वविद्यालय ले गलत धारणा/निर्णय किन गर्दै आएको छ। सुदूरपश्चिम विश्वविद्यालय यति गैर जिम्मेवार किन उस्तै त पुरा विस्व मा त्रास परेको छ। यस्तो अवस्था मा परिक्षा सम्बन्धी यस्तो निर्णय किन गर्दै आएको छ विश्वविद्यालय
भाैतिक रुपमा उपस्थित हुन सम्भव छैन। कुनै विकल्प खोज्न माग गर्द छु।। हुन्छ भने विकल्प खोज्नुपर्छ हैन भने भर्चुअल माध्यमबाट अगाडि बढाउन मद्दत गर्नुका साथै सम्पूर्ण विद्यार्थी हरुको स्वास्थ्य लाई मध्येनजर गरि । निर्णय अगाडि बढाउन मद्दत गरिदिन हुन अनुरोध गर्दछु।।
निर्णय सही र औचित्यपूर्ण गरिवस ।।जै नेपाल।।

Address

Kanchanpur
Mahendranagar
123

Telephone

+977 980-4645963

Website

Alerts

Be the first to know and let us send you an email when Surendra bist posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category