श्री वागीश्वरी माध्यमिक विधालय, ढुङ्गेधारा

  • Home
  • Nepal
  • Khandbari
  • श्री वागीश्वरी माध्यमिक विधालय, ढुङ्गेधारा

श्री वागीश्वरी माध्यमिक विधालय, ढुङ्गेधारा Sharing information about whole School activities. Promote the Students and Schools activities .

14/05/2025

कक्षा 1-3 बोतलमा पानी भर्ने खेल ।

02/04/2025
आज मिति 2081/12/20 गते श्री वागीश्वरी माध्यमिक विधालय, ढुङ्गेधाराको कक्षा 8 बाहेक सबै कक्षाको 2081 सालको अन्तिम नतिजा प्...
02/04/2025

आज मिति 2081/12/20 गते श्री वागीश्वरी माध्यमिक विधालय, ढुङ्गेधाराको कक्षा 8 बाहेक सबै कक्षाको 2081 सालको अन्तिम नतिजा प्रकाशन भएको छ ।

श्री वागीश्वरी मा.वि. ढुङ्गेधाराका कक्षा १० का सम्पुर्ण परीक्षार्थी भाइबहिनीहरुलाई माध्यमिक शिक्षा परिक्षा (SEE) २०८१ को...
16/03/2025

श्री वागीश्वरी मा.वि. ढुङ्गेधाराका कक्षा १० का सम्पुर्ण परीक्षार्थी भाइबहिनीहरुलाई माध्यमिक शिक्षा परिक्षा (SEE) २०८१ को उच्च सफलताको हार्दिक शुभकामना ।
💐💐👍️👍️🌺🌺🇳🇵🇳🇵

बरुण बहुमुखी क्याम्पसबाट हाम्रो बिद्यालयमा अभ्यास शिक्षणमा आउनुभएका शिक्षकहरुबाट तोकिएको कार्य सम्पन्न गरी सकेपछि उच्च श...
12/03/2025

बरुण बहुमुखी क्याम्पसबाट हाम्रो बिद्यालयमा अभ्यास शिक्षणमा आउनुभएका शिक्षकहरुबाट तोकिएको कार्य सम्पन्न गरी सकेपछि उच्च शैक्षिक सफलताको कामना सहित बिदाइ गरियो ।

खादवारी नगरपालिका राष्ट्रपत्ति रनिङ शिल 2081 मा पदक बिजेता र सहभागी सम्पूर्ण भाइबहिनीहरुलाइ बधाइ तथा सुभकामना कार्यक्रम ...
13/02/2025

खादवारी नगरपालिका राष्ट्रपत्ति रनिङ शिल 2081 मा पदक बिजेता र सहभागी सम्पूर्ण भाइबहिनीहरुलाइ बधाइ तथा सुभकामना कार्यक्रम सम्पन्न गरियो ।

आज फागुन १ गते वाट २०८१ को खादवारी नगरपालिका स्तरीय कक्षा १० को SEE उत्तीर्ण ल्यकत परीक्षा२०८१ यस विद्यालयमा विहन ७:०० द...
13/02/2025

आज फागुन १ गते वाट २०८१ को खादवारी नगरपालिका स्तरीय कक्षा १० को SEE उत्तीर्ण ल्यकत परीक्षा२०८१ यस विद्यालयमा विहन ७:०० देखि सुरु हुदै... आज अङ्ग्रेजी विषयको परीक्षामा २९ जना विद्यार्थीहरु सामेल हुदै...

10/02/2025

शैक्षणिक सामाग्री
कक्षा १० विज्ञान
इनभिट्रो फर्टिलाइजेसन(IVF):
के, किन र कसरी?

10/02/2025

शैक्षणिक सामाग्री
कक्षा १० विज्ञान
एन्जिओप्लाष्टी के, कसरी र किन?

10/02/2025
खादवारी नगरपालिका राष्ट्रपत्ति रनिङ शिल 2081 को केही झलकहरु ।छात्रा कबडी : वागिश्वारी मा वि दोस्रो स्थान तथा अरु विध्दाम...
10/02/2025

खादवारी नगरपालिका राष्ट्रपत्ति रनिङ शिल 2081 को केही झलकहरु ।
छात्रा कबडी : वागिश्वारी मा वि दोस्रो स्थान तथा अरु विध्दामा दोस्रो, तेस्रो स्थान हासिल गर्नु भएका सम्पूर्ण भाइबहिनीहरुलाइ हार्दिक बधाइ छ । सहभागी सम्पूर्ण भाइबहिनीहरुलाइ बधाइ तथा आगामी दिनका लागि सुभकामना छ ।

मिति २०८१ माघ २८ गते सोमवार यस श्री वागीश्वरी मा वि ढुङ्गेधारा केन्द्रमा HPV खोप (पाठेघरको मुखको क्यानसर विरुद्धको खोप)क...
06/02/2025

मिति २०८१ माघ २८ गते सोमवार यस श्री वागीश्वरी मा वि ढुङ्गेधारा केन्द्रमा HPV खोप (पाठेघरको मुखको क्यानसर विरुद्धको खोप)कार्यक्रम सञ्चालन हुने हुदा यस विद्यालयमा कक्षा ६ देखि कक्षा १० सम्ममा अघ्ययनरत सबै छात्रा (केटी)हरु माघ २८ गते बिहान १०:००अनिवार्य रुपमा विद्यालयमा‌ उपस्थित भई खोप लगाउन कक्षा ६-१०का छात्राहरु र सम्वद्ध सबैमा जानकारीका लागि यो सूचना प्रेसित गरिएको छ ।

Address

खाँदबारी नगरपालिका/९ ढुङ्गेधारा
Khandbari
56900

Website

Alerts

Be the first to know and let us send you an email when श्री वागीश्वरी माध्यमिक विधालय, ढुङ्गेधारा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share