11/07/2026
"नमस्कार, सम्पूर्ण आदरणीय ग्राहकवर्ग।
हाम्रो अरिन कार्गो एन्ड कुरियरबाट संसारको जुनसुकै ठाउँमा छिटो, भरपर्दो र सुपथ मूल्यमा अन्तर्राष्ट्रिय तथा घरेलु कुरियर सेवा प्रदान गरिन्छ।
हामी तपाईंको घरमै आएर सामान पिकअप गर्नेछौँ र घर-घरमै सुरक्षित रूपमा डेलिभरी गर्नेछौँ।
थप जानकारी तथा सेवा लिन आजै ९८५१३२२३३९ मा सम्पर्क गर्नुहोस्।
अरिन कार्गो एन्ड कुरियर — तपाईंको विश्वास, हाम्रो जिम्मेवारी।"