03/08/2018
सवारी सञ्चालन गर्दा वर्षभरीमा दुर्घटना नघटाएका अनुशासित र इमान्दारिताका अाधारमा प्रतिवर्ष ३५ जना सवारी चालक छनोट गरी नगद पुरस्कार सहित सम्मान पत्र प्रदान गरिने छ।
- - - - - - - - - - -
मानविय चाहना नहुँदा नहुँदै पनि सडकमा गुडी रहेको सवारीसाधन अकास्मत सवारी दुर्घटनामा परि मानविय जनधनको अपूरणीय क्षेति हुन गै सामाजिक समस्या उत्पन्न हुन्छ, अनी सो दुर्घटनाबाट सवारी व्यवसायी, सवरीचालक, यात्री लगायत समाजको विभिन्न क्षेत्र नै प्रभावित र विचलित
हुनपुग्दछ। येसरी सवारी दुर्घटनाबाट उत्पन्न हुने समाजिक समस्यालाई न्यायोचित एवं वैज्ञानिक ढंगबाट व्यवस्थापन गरी तत्काल घाइतेको उद्धार गरी उचित स्वास्थ्य उपचारमा सहयोग गरी सवारी साधनको क्षेति यथोचित व्यवस्थापन गरी समाजिक सेवामा अहम भुमिका, यस सगरमाथा इन्भेष्टमेण्ट एण्ड रेश भलाई ट्रान्सपोर्ट प्रा. लि को हुनेछ, तर कम्पनीको नियम पालना गर्नुपर्ने छ।
- - - - - - - - - - - - -
सगरमाथा इन्भेष्टमेण्ट एण्ड रेश भलाई ट्रान्सपोर्ट प्रा. लि
प्रधान कार्यालय, सानो भर्याग्ङ, काठमाडौँ
Phone no: 01-4285388
Mobile no: 9851195889, 9851068860
Email: [email protected]