World touch travel and tours

World touch travel and tours World touch travel and tour �9841732966call Kathmandu Office: 9841732966, 9843021150

Jusper restaurant spical
15/12/2025

Jusper restaurant spical

World touch travel and tour bus all Nepal tour 9841732966
15/12/2025

World touch travel and tour bus all Nepal tour 9841732966

14/12/2025

484 likes, 25 comments. “ #राजसंस्था फर्किने पक्का,पुर्व राजा र शेखर बीच मध्यरातमा गोप्य सहमति भएको पूर्व डिआईजीको विशेष खुलासा.....

13/12/2025
13/12/2025

नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले पार्टीको राष्ट्रिय महाधिवेशनमा जनसहभागिता ठूलो देखाउन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधि प्रयोग गरेको तथ्य सार्वजनिक भएको छ। शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित महाधिवेशनको उद्घाटन सत्रका तस्बिरमा गुगलको एआई टुल ‘जेमिनाई’ प्रयोग गरी कृत्रिम रूपमा भिड थपिएको देखिएको हो।

नेता बस्नेतले सामाजिक सञ्जालमा चार वटा तस्बिर सार्वजनिक गर्दै “एमालेको उद्घाटन सभामा यो उपस्थिति जनसागरको एउटा थोपा मात्रै हो” भन्ने क्याप्सन लेखेका थिए। तीमध्ये एक तस्बिरमा जेमिनाईको वाटरमार्क स्पष्ट देखिएपछि तस्बिर एआईबाट सम्पादन गरिएको पुष्टि भएको हो।

सार्वजनिक भएको सम्पादित तस्बिरमा मञ्च र वरपरका भौतिक संरचना अस्वाभाविक रूपमा बाङ्गोटिङ्गो देखिनुका साथै थपिएका मानिसहरूको आकृति पनि स्पष्ट र स्वाभाविक देखिँदैन। वास्तविक फोटोमा ‘प्रम्प्ट’ प्रयोग गरी भिड बढाउने प्रयास गर्दा एआईले तस्बिरलाई असन्तुलित बनाएको देखिएको छ।

जिम्मेवार राजनीतिक नेताले सामाजिक सञ्जालमा एआईद्वारा निर्मित तस्बिरलाई वास्तविक जस्तो प्रस्तुत गरी प्रचार गरेपछि सामाजिक सञ्जालमा आलोचना सुरु भएको छ। घटनाले राजनीतिक प्रचारमा एआई प्रविधिको प्रयोग र त्यसको नैतिक सीमाबारे बहसलाई समेत चर्काएको छ।

11/12/2025
27/11/2025
27/11/2025

Address

Kathmandu

Telephone

+9779841732966

Website

Alerts

Be the first to know and let us send you an email when World touch travel and tours posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to World touch travel and tours:

Share

Category