Kailash Helicopter Services

Call Directions Website Contact the business

Kailash Helicopter Services A Premium Helicopter Service in Nepal. Comprised of a world class positive team that provides Everest tours, rescue services, and heli Charter!

28/09/2026

मनाङ हिमलुङ बेसक्याम्पमा हिमपहिरोमा परी बेपत्ता भएका १८ जनामध्ये चार जनाको शव भेटिएको छ। हिमपहिरो प्रभावित क्षेत्रमा कैलाश हेलिकोप्टर उद्धार तथा खोजी गरिरहेको छ।

26/09/2026

Soaring above nature, connecting Nepal’s most beautiful destinations. 🚁
Kailash Helicopter Services — Your Journey, Our Wings.

कैलाश हेलिकोप्टर सर्भिसेजको तर्फबाट सम्पूर्णमा इन्द्र जात्राको हार्दिक मंगलमय शुभकामना।यस पावन पर्वले सुख, शान्ति, समृद्...
25/09/2026

कैलाश हेलिकोप्टर सर्भिसेजको तर्फबाट सम्पूर्णमा इन्द्र जात्राको हार्दिक मंगलमय शुभकामना।
यस पावन पर्वले सुख, शान्ति, समृद्धि र आपसी सद्भाव अझ मजबुत बनाओस्। 🙏

Congratulations, Ms. Aayushma Rana, on your acceptance as Quality Manager by the Civil Aviation Authority of Nepal (CAAN...
24/09/2026

Congratulations, Ms. Aayushma Rana, on your acceptance as Quality Manager by the Civil Aviation Authority of Nepal (CAAN)!

Your dedication, leadership, professionalism, and commitment to excellence have earned you this remarkable achievement. Wishing you continued success and many more accomplishments in your professional journey.

Heartiest congratulations and best wishes!

19/09/2026

संविधान दिवसको हार्दिक मंगलमय शुभकामना!
राष्ट्रिय एकता, समृद्धि, शान्ति र सुशासनको आधार हाम्रो संविधानप्रति सम्मान व्यक्त गर्दै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा कैलाश हेलिकप्टर सर्भिसेजको तर्फबाट संविधान दिवसको हार्दिक शुभकामना।
#संविधानदिवस #हार्दिकशुभकामना #कैलाशहेलिकप्टर

कैलाश हेलिकोप्टर सर्भिसेजको तर्फबाट **विश्वकर्मा पूजाको हार्दिक मंगलमय शुभकामना।** 🙏भगवान विश्वकर्माले सबैको कार्यक्षेत्...
17/09/2026

कैलाश हेलिकोप्टर सर्भिसेजको तर्फबाट **विश्वकर्मा पूजाको हार्दिक मंगलमय शुभकामना।** 🙏
भगवान विश्वकर्माले सबैको कार्यक्षेत्रमा प्रगति, सुरक्षा, सफलता र समृद्धि प्रदान गरून्।

#विश्वकर्मा_पूजा

हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना!नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदीबहिनीहरूमा...
14/09/2026

हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना!
नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य र पारिवारिक सद्भावको हार्दिक शुभकामना। कैलाश हेलिकप्टर सर्भिसेजको तर्फबाट हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना।
#हरितालिकातीज #तीजकोशुभकामना #हार्दिकशुभकामना #कैलाशहेलिकप्टर

कैलाश हेलिकोप्टर सर्भिसेजको तर्फबाट कुशे औंसी तथा बुबाको मुख हेर्ने दिनको हार्दिक मंगलमय शुभकामना। 🙏सम्पूर्ण बुबाहरूप्रत...
11/09/2026

कैलाश हेलिकोप्टर सर्भिसेजको तर्फबाट कुशे औंसी तथा बुबाको मुख हेर्ने दिनको हार्दिक मंगलमय शुभकामना। 🙏
सम्पूर्ण बुबाहरूप्रति उच्च सम्मान, माया र कृतज्ञता व्यक्त गर्दछौं। उहाँहरूको आशीर्वाद, त्याग र प्रेरणा सधैं हाम्रो जीवनको अमूल्य शक्ति बनिरहोस्।
#कुशेऔंसी #बुबाकोमुखहेर्नेदिन #पितृसम्मान #हार्दिकशुभकामना

08/09/2026

Where every journey meets the beauty of Nepal—Kailash Helicopter Services, flying you closer to your destination. 🚁🌿🏔️

06/09/2026

Connecting remote destinations with safety, reliability, and precision—delivering trusted aerial services across Nepal’s most challenging landscapes.

NepalFromAbove

Address

Level-III, TIA Commercial Building, Airport
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Kailash Helicopter Services posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kailash Helicopter Services:

Shortcuts

Share

Category