04/08/2026
यस नेपाल माइक्रो तथा बस कम्पनी प्रालिका सञ्चालक श्री लक्ष्मण कुमार थापा (राम थापा) ज्यूलाई जन्मदिनको पावन अवसरमा हार्दिक बधाई तथा शुभ-कामना! 💐🎂
यस विशेष दिनमा यहाँको सुस्वास्थ्य, दीर्घायु, गन्तव्यतर्फको निरन्तर सफलता र सुख-समृद्धिको कामना गर्दछु। नेपालको सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित र सहज बनाउन यहाँले पुर्याउनुभएको योगदान सराहनीय छ। आगामी दिनहरूमा पनि यहाँको नेतृत्वमा कम्पनीले अझ नयाँ उचाई हासिल गरोस्।
जन्मदिनको धेरै-धेरै शुभ-कामना! 🎉✨