07/09/2026
In difficult times, we stand together. Our thoughts and prayers remain with all families and communities affected by the floods.
हालैको बाढीबाट ज्यान गुमाउनु भएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं।
सामाजिक उत्तरदायित्व र ऐक्यबद्धताको प्रयासस्वरूप, Nepal Shipping & Air Logistics Pvt. Ltd. ले रु. १०,५१,०००/- (दश लाख एकाउन्न हजार रुपैयाँ) प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गरेको छ। राहत, पुनर्स्थापना र पुनर्निर्माणको यस कठिन यात्रामा हामी सबै नेपाली एकसाथ उभिऔं। 🙏🇳🇵