GarudaExpress

Call Directions Website Contact the business

GarudaExpress Garuda Express your logistic partner for the International Courier Service.

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना!हाम्रा सम्पूर्ण आदरणीय ग्राहकवर्ग, सम्माननीय साझेदारहरू तथा व्यावसायिक सहकर्मी...
14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना!

हाम्रा सम्पूर्ण आदरणीय ग्राहकवर्ग, सम्माननीय साझेदारहरू तथा व्यावसायिक सहकर्मीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।

यहाँहरूको निरन्तर विश्वास, साथ र सहयोगप्रति हामी Garuda Express परिवार हार्दिक आभार व्यक्त गर्दछौं। नयाँ वर्षले हामी सबैका नयाँ अवसर, सफलता र समृद्धि लिएर आओस् भन्ने कामना गर्दछौं।

आगामी दिनहरूमा पनि उत्कृष्ट सेवा प्रदान गर्न हामी प्रतिबद्ध छौं।

धन्यवाद।

हाम्रो कार्यालय भोलि बन्द रहनेछ। Merry Christmas ! 🎄
24/12/2025

हाम्रो कार्यालय भोलि बन्द रहनेछ। Merry Christmas ! 🎄

09/09/2025

आज काठमाडौं upत्यकाको वर्तमान परिस्थितिका कारण हाम्रो अफिस बन्द रहनेछ। आन्दोलनका क्रममा ज्यान गुमाउनु भएका १९ जना युवाप्रति हाम्रो हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं।

संसारको सबैभन्दा राम्रो आमालाई – म आशा गर्छु कि तपाइँको दिन तपाइँ जस्तै अद्भुत होस्
27/04/2025

संसारको सबैभन्दा राम्रो आमालाई – म आशा गर्छु कि तपाइँको दिन तपाइँ जस्तै अद्भुत होस्

नयाँ वर्ष २०८२ को हार्दिक शुभकामना!यस नयाँ वर्षले तपाईंको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि र सफलताको नयाँ उज्यालो ...
13/04/2025

नयाँ वर्ष २०८२ को हार्दिक शुभकामना!
यस नयाँ वर्षले तपाईंको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि र सफलताको नयाँ उज्यालो लिएर आओस् भन्ने शुभकामना व्यक्त गर्दछौं। तपाईंले आफ्नो जीवनका हरेक पाइलामा सफलता र खुसी सँगै पाउनुहोस्।

हाम्रो Garuda Express सेवा रोजेर साथ दिनु भएकोमा तपाईंप्रति विशेष आभार प्रकट गर्न चाहन्छौं। आगामी दिनहरूमा पनि तपाईंहरूको साथ, माया र विश्वास यस्तै रहिरहोस् भन्ने कामना गर्दछौं।

फेरि एक पटक, तपाईं र तपाईंको परिवारलाई नयाँ वर्ष २०८२ को धेरै धेरै शुभकामना!

शुभकामना !देश बिदेशमा रहनु भएको समस्त नेपालिजनहरुमा तिहारको शुभकामना।
30/10/2024

शुभकामना !
देश बिदेशमा रहनु भएको समस्त नेपालिजनहरुमा तिहारको शुभकामना।

सुख, शान्ति र सम्वृद्धि मिलोस’ दशैंको हार्दिक मंगलमय शुभकामना
09/10/2024

सुख, शान्ति र सम्वृद्धि मिलोस’ दशैंको हार्दिक मंगलमय शुभकामना

Address

Pingalasthan
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:30
Tuesday 10:00 - 17:30
Wednesday 10:00 - 17:30
Thursday 10:00 - 17:30
Friday 10:00 - 17:30
Sunday 10:00 - 17:30

Telephone

+97714484791

Alerts

Be the first to know and let us send you an email when GarudaExpress posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to GarudaExpress:

Shortcuts

Share