15/05/2026
📢 सूचना / Notice
१ June देखि Air India को Korea–Nepal–Korea (ICN–KTM–ICN) route को flight time तथा transit time परिवर्तन भएको जानकारी गराइन्छ। ✈️
तपाईंको Ticket मा कुनै time change भएको छ वा छैन भन्ने जानकारी अनिवार्य रूपमा लिनको लागि कृपया हामीलाई निर्धक्क भई सम्पर्क गर्नुहोस्।
हामी तपाईंलाई updated schedule सम्बन्धी सम्पूर्ण जानकारी उपलब्ध गराउनेछौं।
📞 For More Details:
🇳🇵 Nepal:
9762874051 | 9765979392
9767286937 | 9845959343
🇰🇷 Korea:
+82 1045427499
+82 1048877499
📩 Inbox / WhatsApp Available
धन्यवाद। 🙏