Ganesh Kumar Dangi

Ganesh Kumar Dangi Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ganesh Kumar Dangi, Travel Service, Kathmandu.

24/04/2026

6 likes, 1 comment. "चाडै नयाँ परिस्थिति बन्ने ऐलान ,बालेन्द्र सरकारको भविष्य ,अदृश्य शक्तिको खेलमैदान ।"

24/04/2026

147 likes, 20 comments. "कति मिलेको छ रवि लामिछाने र बालेन शाहको तालमेल ? | Tikaram Yatri"

24/04/2026

7 likes. "बालेन सरकारको प्रशंसा र आलोचना । "

24/04/2026

28 likes, 2 comments. "बालेनको आकर्षक घोषणाः सुकुम्बासीमा खुशीयाली, पर्दा पछाडी सुदनको एक्सन, विक्रमपछि १० थुनिँदै!"

17/04/2026
04/04/2026

खर्च कटौती: वडा सदस्य हटाउने तयारी

04/04/2026
२१ सौ सदाब्दी कै great leader रबि लामिछाने को जय होस् 🇳🇵🙏 जय घण्टी जय स्वाभिमान नेपाली जय रवि लामिछाने जय बालेन् सरकार ह...
25/03/2026

२१ सौ सदाब्दी कै great leader रबि लामिछाने को जय होस् 🇳🇵🙏 जय घण्टी जय स्वाभिमान नेपाली
जय रवि लामिछाने जय बालेन् सरकार हाम्रो देशको पहिलेको नेता कार्यकर्ता हरुको चर्तिकला अवस्था देखेर रगत उम्मिल्न्यो अब जेन्जि भाई बहिनी बलिदान दिएर आएको सरकारले केही गर्छन् भन्ने विश्वास लिएको छु जय घण्टी जय रास्वापा जय देश परिवर्तन पक्ष विश्लेषण राम्रो छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनमा जनताले दिएको अभिमतलाई सम्मान गर्दै देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन आफ्ना पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई निर्देशन दिएका छन्।

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि रास्वपाले ललितपुरमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सभापति लामिछानेले सार्वजनिक रूपमा जथाभाबी अभिव्यक्ति दिने र प्राप्त अभिमतलाई मनोरञ्जनका रूपमा लिने छुट कसैलाई नरहेको बताएको राष्ट्रिय समाचार समिति (रासस)ले लेखेको छ।

“सञ्चारमाध्यममा विचार गरेर बोल्नूस्। बोल्दाखेरी वैदेशिक सम्बन्धमा कस्तो प्रभाव पार्छ भन्नेसमेत सोचेर जिम्मेवार भएर बोल्नूस्। नागरिकसँगको सम्पर्कलाई बलियो बनाउनूस्,” उनले भने, “हामीले नागरिकसँग गरेको करारपत्रलाई राम्रोसँग पढ्नुहोला। हामीमाथि देश बनाउने, देशमा परिवर्तन गर्ने जिम्मेवारी छ। जनताले दिएको अभिमतको पूर्णसम्मान गर्दै सकारात्मक परिवर्तनका पक्षमा लाग्नु छ।”

22/03/2026

"हामी नयाँ मोडलमा जाँदैछौँ, राजनीतिक नियुक्तिले स्वतः पद त्यागून्, नत्र हामी हटाउँछौँ।"

Address

Kathmandu

Telephone

+9779857824670

Website

Alerts

Be the first to know and let us send you an email when Ganesh Kumar Dangi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ganesh Kumar Dangi:

Shortcuts

Share

Category