30/04/2026
🚨 दुखद खबर - थवाङ गा.पा.-१ जलजलामा जिप दुर्घटना
रोल्पा जिल्लाको थवाङ गा.पा.-१ जलजलामा रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप भिरबाट ८०० मिटर तल खस्न गएको छ। हालसम्म २० जनाको मृत्यु भएको र थप उद्धार कार्य जारी छ। यस घटनामा संलग्न सबै उद्धारकर्मीलाई हाम्रो उच्च सम्मान र श्रद्धा।
कृपया आफ्नो सुरक्षा सुनिश्चित गर्न र यात्रामा सावधानी अपनाउनुहोस्।
Source: Nepal Police