Roadways Travel

Directions Website

Roadways Travel Roadways Travels offers complete tour packages, ensuring a seamless journey. Enjoy comfortable lodging, delicious food, and reliable transport.

Plus, easily rent a Scorpio for your travels! We take care of the details so you can focus on making memories. "Don't just dream of your perfect getaway, experience it. Roadways Travels makes your travel dreams a reality

🇳🇵✨ नेपाल घुम्ने सपना अब Bucket List मा मात्र नराख्नुहोस्!Plan बनाउनुहोस्, Group तयार गर्नुहोस् अनि यात्रा Roadways Trav...
12/08/2026

🇳🇵✨ नेपाल घुम्ने सपना अब Bucket List मा मात्र नराख्नुहोस्!
Plan बनाउनुहोस्, Group तयार गर्नुहोस् अनि यात्रा Roadways Travel सँग सुरु गर्नुहोस्। 🏔️🚐
🌄 गन्तव्यहरू:
मैलुङ झरना | सुरसिङ झरना | लौके झरना | भाङ्गे झराना | दुप्चेश्वर | कालिञ्चोक | सैलुङ | ढोरपाटन | कुलेखानी | चित्लाङ | मार्खु । मुस्ताङ । मनाङ
👨‍👩‍👧‍👦 आफ्नो Family, Friends वा Group का लागि
गाडी भाडामा चाहिँदा Roadways Travel सम्झनुहोस्।
🚐 आफ्नो Group का लागि आफ्नै छुट्टै गाडी
आरामदायी यात्रा • सुरक्षित सेवा • आफ्नो समयअनुसार यात्रा
🚗 EV | CAR | VAN | HIACE | MICRO | BUS | SCORPIO
📞 9860744237
📍 Basundhara, Kathmandu
🌐 roadwaystravel.com.np
✨ तपाईंको Group, तपाईंको Trip, तपाईंको आफ्नै गाडी!
Your Journey. Our Responsibility.
Safe Travels. Travel with Roadways. ❤️

🚌 घुम्ने योजना बनाउँदै हुनुहुन्छ? गाडीको चिन्ता हामीलाई छोड्नुहोस्! 🔥🙏 तीर्थयात्रा | 👨‍👩‍👧‍👦 पारिवारिक भ्रमण | 🏢 Office/...
10/08/2026

🚌 घुम्ने योजना बनाउँदै हुनुहुन्छ? गाडीको चिन्ता हामीलाई छोड्नुहोस्! 🔥
🙏 तीर्थयात्रा | 👨‍👩‍👧‍👦 पारिवारिक भ्रमण | 🏢 Office/Corporate Tour | 🎓 School/College Tour | 👥 Group Tour
नेपालका मैलुङ झरना, सुरसीङ झरना, लौके झरना, भाँगे झरना, दुप्चेश्वर, सैलुङ, कालिञ्चोक, ढोरपाटन, कुलेखानी, चित्लाङ, मार्खु, पाथीभरा, हलेसी, मुक्तिनाथ, पोखरा, सौराहा, लुम्बिनी, जनकपुर लगायत तपाईंले रोजेका जुनसुकै गन्तव्यसम्म—यात्राको योजना र व्यवस्थापन Roadways Travel सँग।
🚐 Bus | Hiace | EV | Van | Micro | Car | Scorpio
गाडी मात्र भाडामा चाहिएको होस् वा Hotel + Vehicle + Route Planning सहितको Full Tour Package—तपाईंको समय, समूह र बजेटअनुसार Customised Package तयार गरिन्छ।
✨ किन Roadways Travel? ✅ आरामदायी र भरपर्दो सवारी
✅ अनुभवी चालक
✅ समूहअनुसार उचित Vehicle Selection
✅ व्यवस्थित Route & Package Planning
✅ पारिवारिकदेखि संस्थागत यात्रासम्म सम्पूर्ण व्यवस्थापन
✅ तपाईंको आवश्यकता अनुसार Flexible Package
📲 अब यात्रा प्लान गर्ने पालो तपाईंको!
आफ्नो Destination + Group Size + Travel Date Inbox/WhatsApp वा फोनमार्फत पठाउनुहोस्—उपयुक्त गाडी र Customised Package को जानकारी तुरुन्तै प्राप्त गर्नुहोस्।
📞 9860744237 | 9762111195 | 9762111194
📧 [email protected]
📍 Basundhara, Kathmandu, Nepal
🌐 roadwaystravels.com
❤️ ROADWAYS TRAVEL PVT. LTD.
“गन्तव्य तपाईंको रोजाइ, व्यवस्थापन हाम्रो जिम्मेवारी।”

🙏 हार्दिक धन्यवाद तथा आभार! 🙏मुस्ताङ–मुक्तिनाथको पवित्र एवं अविस्मरणीय यात्रा सफलतापूर्वक सम्पन्न गरी फर्किनुभएका सम्पूर...
09/08/2026

🙏 हार्दिक धन्यवाद तथा आभार! 🙏
मुस्ताङ–मुक्तिनाथको पवित्र एवं अविस्मरणीय यात्रा सफलतापूर्वक सम्पन्न गरी फर्किनुभएका सम्पूर्ण आदरणीय अतिथिहरूप्रति Roadways Travel Pvt. Ltd. हार्दिक आभार व्यक्त गर्दछ। ❤️
यात्राभरि हामीमाथि गर्नुभएको विश्वास, माया र सहकार्यका लागि धेरै–धेरै धन्यवाद।
तपाईंहरूको सुखद यात्रा र मुस्कान नै हाम्रो सबैभन्दा ठूलो सफलता हो। 🏔️🙏
आगामी यात्राहरूमा पनि यस्तै विश्वास र साथको अपेक्षा गर्दछौं।
तपाईंको यात्रा, हाम्रो जिम्मेवारी। 🚌✨
Roadways Travel Pvt. Ltd.
📍 Basundhara, Kathmandu, Nepal
📞 9860744237 | 9762111195 | 9762111194
📧 [email protected]
🌐 roadwaystravels.com

08/08/2026

🏔️ प्रकृतिको अनुपम सौन्दर्य, रमणीय हिमाली दृश्य र रोमाञ्चक अफरोड यात्राको उत्कृष्ट गन्तव्य – ढोरपाटन!
🚌 Roadways Travel Pvt. Ltd. ले तपाईंका लागि सुरक्षित, व्यवस्थित र आरामदायी ढोरपाटन यात्रा सेवा उपलब्ध गराउँछ।
✅ अनुभवी चालक तथा उत्कृष्ट सेवा
✅ परिवार, साथीभाइ, कर्पोरेट तथा समूह यात्राका लागि विशेष प्याकेज
✅ गुणस्तरीय यात्रा व्यवस्थापन र उचित मूल्य
📍 Basundhara, Kathmandu, Nepal
📧 [email protected]
📞 9860744237 | 9762111195 | 9762111194
🌐 Website: roadwaystravels.com/
आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्। तपाईंको यात्रा, हाम्रो जिम्मेवारी।

06/08/2026

🎉 Roadways Travel Pvt. Ltd. परिवारमा नयाँ सवारी साधनको हार्दिक स्वागत! 🚐✨

हामी आफ्ना सम्मानित ग्राहकहरूलाई अझ सुरक्षित, सहज र गुणस्तरीय यात्रा सेवा प्रदान गर्ने प्रतिबद्धतासहित हाम्रो फ्लीटमा नयाँ गाडी थपिएको जानकारी गराउन पाउँदा अत्यन्तै खुसी छौं।

🚌 Roadways Travel Pvt. Ltd.📍 Basundhara, Kathmandu

नेपालभर धार्मिक, पर्यटकीय, शैक्षिक, कर्पोरेट तथा विशेष समूह यात्राका लागि अब अझ उत्कृष्ट सेवा।

✅ Bus | Hiace | EV | Micro | Scorpio | Car Rental Service✅ अनुभवी चालक र सुरक्षित यात्रा✅ आकर्षक Tour Packages तथा भरपर्दो यात्रा व्यवस्थापन✅ व्यक्तिगत, पारिवारिक तथा संस्थागत यात्राका लागि उत्कृष्ट सेवा

✨ नयाँ गाडी, नयाँ ऊर्जा र अझ उत्कृष्ट सेवासहित तपाईंको यात्रालाई विशेष बनाउन हामी सधैं तत्पर छौं।

📞 9860744237 | 9762111195 | 9762111194✉️ [email protected]🌐 www.roadwaystravels.com

"तपाईंको यात्रा, हाम्रो जिम्मेवारी।" 🚍💙

Roadways Travel तपाईंको यात्राको भरपर्दो साथी!अब तपाईंको यात्रालाई बनाऔँ सहज, सुरक्षित, आरामदयी र अविस्मरणीय!✨Pokhara, M...
02/08/2026

Roadways Travel
तपाईंको यात्राको भरपर्दो साथी!

अब तपाईंको यात्रालाई बनाऔँ सहज, सुरक्षित, आरामदयी र अविस्मरणीय!✨

Pokhara, Manang, Mustang, Upper Mustang, Rara, Chitwan, Bandipur लगायतका नेपालका आकर्षक गन्तव्यहरुमा उत्कृष्ट Tour Packages उपलब्ध छन्।

हामी तपाईंका लागि उपलब्ध गराउँछौं:
🍽️ स्वस्छ, स्वस्थकर तथा गुणस्तरीय Breakfast, lunch & Dinner
🏨 आरामदायी तथा उत्कृष्ट Hotel Accommodation
🚐 सहज, सुरक्षित र भरपर्दो Transportation Service
🧳तपाईंको आवश्यकता र बजेटअनुसार Customized Tour Packages

Roadways Travel Pvt Ltd.
📍Basundhara-03, Kathmandu
📧 [email protected]
📞9860744237,9762111195, 9762111194
🌐 https://roadwaystravel.com/

"तपाईंको यात्रा, हाम्रो जिम्मेवारी।"
Your Journey. Our Responsibility.

श्रावण १५ को हार्दिक शुभकामना!परम्परा , स्वाद र आत्मीयताले भरिएको विशेष दिन श्रावण १५ (खीर खाने दिन ) को अवसरमा हाम्रा स...
31/07/2026

श्रावण १५ को हार्दिक शुभकामना!

परम्परा , स्वाद र आत्मीयताले भरिएको विशेष दिन श्रावण १५ (खीर खाने दिन ) को अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग, सुवचिन्तक तथा परिवारजनमा हार्दिक शुभकामना ।🙏✨

यस शुभ अवसरले तपाईंको जीवनमा सुख, शान्ति ,समृद्धि, सुस्वास्थ्य र सफलताको उज्यालो ल्याओस्।
यात्रा जस्तै जीवनको हरेक कदम पनि सुरक्षित, सुखद, अविस्मरणीय रहोस्।

🙏 दामोदर कुण्ड दर्शन यात्रा सफलतापूर्वक सम्पन्न! 🕉️🏔️परम पवित्र दामोदर कुण्डको दिव्य दर्शन यात्रा सम्पन्न गरी सकुशल फर्क...
31/07/2026

🙏 दामोदर कुण्ड दर्शन यात्रा सफलतापूर्वक सम्पन्न! 🕉️🏔️
परम पवित्र दामोदर कुण्डको दिव्य दर्शन यात्रा सम्पन्न गरी सकुशल फर्किनुभएका सम्पूर्ण श्रद्धालु यात्रुहरूमा हार्दिक धन्यवाद। 🙏💐
हाम्रो सेवामाथि विश्वास गरी आफ्नो अमूल्य यात्रा Roadways Travel Pvt. Ltd. सँग गर्नुभएकोमा हामी अत्यन्तै आभारी छौं। तपाईंहरूको विश्वास नै हाम्रो प्रेरणा हो।
आगामी दिनहरूमा पनि सुरक्षित, सहज र अविस्मरणीय धार्मिक तथा पर्यटकीय यात्राका लागि हामी सधैं तत्पर रहनेछौं।
📍 Roadways Travel Pvt. Ltd.
Basundhara, Kathmandu, Nepal
📧 [email protected]
📞 9860744237 | 9762111195 | 9762111194
🌐 https://roadwaystravel.com/
तपाईंको यात्रा, हाम्रो जिम्मेवारी। ❤️🙏

19/07/2026

🏔️ ढोरपाटन यात्रा सुरक्षित र सफल बनाउने हाम्रो प्रतिबद्धता!
Roadways Travel Pvt. Ltd. अहिले ढोरपाटन रुटको विस्तृत अध्ययन र स्थलगत जानकारी लिँदैछ, ताकि तपाईंलाई सुरक्षित, सहज र भरपर्दो यात्रा अनुभव प्रदान गर्न सकियोस्।
हाम्रो उद्देश्य केवल यात्रा गराउनु होइन, तपाईंको ढोरपाटन यात्रालाई अविस्मरणीय र सफल बनाउनु हो। अनुभवी टोली, भरपर्दो सेवा र उचित योजना सहित हामी सधैं तपाईंको साथमा छौं।
📍 Roadways Travel Pvt. Ltd.
Basundhara, Kathmandu (Near Morgan College), Nepal
📧 [email protected]
🌐 https://roadwaystravel.com/
📞 9860744237 | 9762111195 | 9762111194
"तपाईंको यात्रा, हाम्रो जिम्मेवारी।" 🚐✨

16/07/2026

🏔️ Manang Valley Tour Package (मनाङ भ्याली टुर प्याकेज)
🌄 3 Nights / 4 Days (३ रात / ४ दिन)
🚘 By 4WD Scorpio Jeep
💰 Rs. 16,500/- Per Person (7–8 Pax)
📌 Note: Couples (2 Pax) will be charged an additional Rs. 1,500/- per person.
🗓️ Tour Itinerary
Day 1: Kathmandu → Jagat (Taal Gaun)
Day 2: Jagat (Taal Gaun) → Manang Valley
Day 3: Manang Valley → Taal Gaun
Day 4: Taal Gaun → Kathmandu
✅ Package Includes
✔️ 3 Breakfasts
✔️ 4 Vegetarian Lunches
✔️ 3 Dinners
✔️ Comfortable 4WD Scorpio Transportation
✔️ Experienced Driver cm Tour Guide
✔️ Hotel Accommodation (Twin/Triple Sharing Basis)
📍 Sightseeing
🏞️ Chyamche Waterfall
🏞️ Octopus Waterfall
💚 Green Lake
💙 Blue Lake
🛕 Braga Monastery
🏔️ Manang Valley
🌊 Gangapurna Lake
❌ Package Excludes
✘ Personal Expenses
✘ BBQ & Beverages
✘ Items Not Mentioned in the Itinerary
✘ Expenses Due to Natural Disasters, Road Blockages, Strikes, or Other Unforeseen Circumstances
🎒 Please Carry
• Trekking Bag/Backpack (Avoid Suitcases)
• Thermal Wear, Warm Jacket, Sweater, Cap & Gloves
• Warm Trousers & Socks
• Personal Medicines
• Sunglasses & Sunscreen
• Towel, Toothbrush, Toothpaste, Soap & Lip Balm
• Valid ID Card and Other Personal Essentials
📍 Roadways Travel Pvt. Ltd.
📌 Basundhara, Kathmandu (Near Morgan College), Nepal
📧 [email protected]
🌐 https://roadwaystravel.com/
📞 9860744237 | 9762111195 | 9762111194
✨ "तपाईंको यात्रा, हाम्रो जिम्मेवारी।"

Address

Basundhara
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Roadways Travel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share