Gaurav Travels and Tours

Gaurav Travels and Tours Gaurav Travels and Tours, a subsidiary of ABSA Events and Operation focuses on creating exquisite packages for visiting out dream locations that you desire.

गणतन्त्र दिवसको उपलक्षमा सम्पूर्ण दाजुभाई तथा दिदिबहिनीहरुमा हार्दिक शुभकामना !
29/05/2021

गणतन्त्र दिवसको उपलक्षमा सम्पूर्ण दाजुभाई तथा दिदिबहिनीहरुमा हार्दिक शुभकामना !

२५६५ औं बुद्ध जयन्तिको अवसरमा सम्पुर्ण बौद्धमार्गी हरुमा हार्दिक शुभकामना ब्यक्त गर्दछु।  # #  ॐ मणि  पेद्मे हु ।।🙏🙏
26/05/2021

२५६५ औं बुद्ध जयन्तिको अवसरमा सम्पुर्ण बौद्धमार्गी हरुमा हार्दिक शुभकामना ब्यक्त गर्दछु।

# # ॐ मणि पेद्मे हु ।।🙏🙏

13/04/2021

क्यालेण्डरको पाना फेरि सँगै सबै नेपाली को दुख का दिन पनि फेरियोस कोही कसैप्रति म बाट मन दुखाइ भएको छ भने ‌माफि चाहन्छु गत वर्ष झै आगामी दिनहरुमा पनि सबै सँग सुमधुर मित्रता कायम गर्न सकियोस् सम्पुर्ण प्रिय जन प्रति नयाँ बर्ष को अनगिन्ती शुभकामना व्यक्त गर्दछु HAPP NEW YEAR 2K78❣️🎊

28/03/2021

रंग रंगीली होलि पर्वको उपलक्ष्यमा सम्पूर्ण हिन्दू धर्मवालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
*Happy holi all of you*

Happy Mahashivratri ॐ नम: शिवाय♥️🕉️ भगवानले हाम्रो रक्षा गरुन               ॐ हर हर महादेव🕉️ 🙏
11/03/2021

Happy Mahashivratri
ॐ नम: शिवाय♥️🕉️ भगवानले हाम्रो रक्षा गरुन
ॐ हर हर महादेव🕉️ 🙏

07/03/2021

हार र निराशा होइन ‘चुनौती दिने रोजाइ लेउ” भन्ने नाराको साथ अन्तरराष्ट्रिय नारी दिवसको शुभकामना !!!

आज वसन्त पञ्चमीसरस्वती माताकी जय😍😍🙏🙏
16/02/2021

आज वसन्त पञ्चमी
सरस्वती माताकी जय
😍😍🙏🙏

तामाङ  समुदायको सांस्कृतिक पर्व तथा  २८५७ औं सोनाम ल्होछारको पावन अवसरमा समस्त तामाङ समुदायका साथी भाईहरु साथै सबै नेपाल...
12/02/2021

तामाङ समुदायको सांस्कृतिक पर्व तथा २८५७ औं सोनाम ल्होछारको पावन अवसरमा समस्त तामाङ समुदायका साथी भाईहरु साथै सबै नेपालीहरुमा "लाङ ल्हाे" ल्होछार अर्थात नयाँ बर्षको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ब्याक्त गर्दछु🎉🎊🇳🇵!!

माघे संक्रान्ति उपलक्ष्यमा  बुबा आमा दाजु भाई दिदी बहिनी सम्पूर्ण  साथि हरुलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
13/01/2021

माघे संक्रान्ति उपलक्ष्यमा बुबा आमा दाजु भाई दिदी बहिनी सम्पूर्ण साथि हरुलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

11/01/2021

नेपाल राष्ट्रको एकिकरणकर्ता, कुटनीति एवं चातुर्यताका धनी, एक कुशल योद्धा, शाही नेपाली शेनाका संस्थापक एवं एकीकृत नेपालका प्रथम राजा परमाधिपति अतिरथी परम सेनाधिपति श्री ५ बडामहाराजधीराज पृथ्वीनारायण शाहदेव सरकार को २९९ अौँ जन्म जयन्ती एवं राष्ट्रिय एकता दिवसको सम्पूर्ण नेपालीहरुमा हार्दिक शुभकामना।
उहाँकै कारणले आज हामीले नेपाली भनेर गर्व गर्न पाएका छौँ, सानो नै सही तर विश्वमा एउटा छुट्टै अस्तित्व र पहिचनन पाएका छौँ, उहाँ नै यो देशको वास्तविक राष्ट्रनिर्माता हो।🇳🇵🇳🇵

31/12/2020

*Happy New Year 2021*
Wishing you a Happy New Year 2021 with your all dreams turn into reality and all efforts into great achievements.

30/12/2020

तमु ल्होछारको उपलक्ष्यमा तमु समुदाय र सम्पुर्ण नेपालीहरुमा शुभकामना ।

Address

Mandhikhatar-9, Budhanilkantha
Kathmandu
44600

Telephone

+9779801030881

Website

Alerts

Be the first to know and let us send you an email when Gaurav Travels and Tours posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gaurav Travels and Tours:

Share