म पुराई दिन्छु

म पुराई दिन्छु "म पु​राई दिन्छु" is delivery company which delivers the products from merchants to the customers.

We, as a team are intended to carryout the goods with in a day focusing the satisfaction of both parties.

31/01/2022

Rolex submariner Mechanical Watch ⌚

Classical Crono graph watch is available at a very low price. Hurry UP ‼️‼️‼️‼️Limited Offer  ‼️‼️‼️‼️ Time with Perfect...
31/01/2022

Classical Crono graph watch is available at a very low price.
Hurry UP ‼️‼️‼️‼️
Limited Offer ‼️‼️‼️‼️
Time with Perfection ‼️
To keep you classy ‼️
Please DM Us at WhatsUp, page.
feature with:
1) Model Name/Number : 1853
2) Collection: Casual Wear
3) Display Type: Analog
4) Color: Black and brown
5) Dial Shape: Circle
6) Category: Luxury(Premium), Formal Watches
7) Strap Quality: Leather
8) Strap Material: High-Quality smart fit leather
9) Packaging Type: box
10) Features: Feature-Working chronograph
11) Size: 42
12) Movement battery-operated smooth chronograph machinery
13) Band Colour: stainless steel rose gold bezel with clear
14) Brand Tissot
15) Minimum Order Quantity: 1

भाई टिका काे हार्दिक मंगलमय शुभकामना ।
06/11/2021

भाई टिका काे हार्दिक मंगलमय शुभकामना ।

As Bhai Tika comes again…The season of Happiness begins…To fill the Hearts of nears & Dears with a jestTo wish someone s...
31/10/2021

As Bhai Tika comes again…
The season of Happiness begins…
To fill the Hearts of nears & Dears with a jest
To wish someone special Life’s very best.

Hope this festival showers the blessings of Peace, joy & Prosperity

May this festival bring a beautiful time to treasure.
May you cherish the festival with every Joy & Happiness
May it gift you Blessings for a wonderful life ahead.

To make this moment, mesmerizing Online cake & Gift Delivery Nepal presents customized Cakes and Gifts to bring a smile to your face.

Best wishes from Online Cake & Gift Delivery Nepal 😊
satisfaction matter Us
.np

08/09/2021
 #सम्पुर्णमा_शिवरात्रीको_शुभकामनामहाशिवरात्रि अथवा शिवरात्री हिन्दुहरूको प्रमुख चाड हो । यो भगवान शिवको प्रमुख पर्व हो ।...
11/03/2021

#सम्पुर्णमा_शिवरात्रीको_शुभकामना

महाशिवरात्रि अथवा शिवरात्री हिन्दुहरूको प्रमुख चाड हो । यो भगवान शिवको प्रमुख पर्व हो । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि मोहरात्रि सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रि मध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ । व्रत उत्सव मध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी " ऊँ नमः शिवाय" मंत्र जप्ने गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिन, शिव पार्वतीको विवाहको दिन शिवरात्रि पर्व कृष्ण चतुर्दशीमा मनाइन्छ । निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रिको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् । शिवरात्रि पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रिको पालनाले भोग र मोक्ष दुवैको प्रप्ति हुन्छ भनिन्छ । शिवरात्रिमा ठूला साना मन्दिरहरूमा धुमधामसँग श्रद्धा भावना व्यक्त गर्ने परम्परा रहेको छ । शिवरात्रि पूजामा व्रतकालमा भगवान शिवको ध्यान, पूजन र जप गरिन्छ, जागरण कालमा भक्तको सम्पूर्ण सत्ता जागरणबाट शिवमय बन्दछ । पूजन वा शिवार्चनमा इशान मूर्तिलाई दूधले स्नान गराइन्छ । अघोर मूर्तिलाई दहीले स्नान गराइन्छ, वामदेव मूर्तिलाई घिउले स्नान गराइन्छ, सद्योजात लिंगोद्भवमूर्तिलाई महले स्नान गराइन्छ । कतिपयले शिवरात्रिलाई ऋषि बोधोत्सवका रूपमा मनाउने गरेका छन्
फाल्गुण कृष्ण चतुर्दशीमा शिवरात्रि पर्व मनाईन्छ । मानिन्छ, सृष्टिको प्रारम्भमा यसै दिन मध्यरात्रि कालमा भगवान् शंकर ब्रह्माबाट रुद्रका रूपमा अवतरण भएका थिए । प्रलयकालमा यसै दिन प्रदोषको समयमा भगवान शिव ताण्डव गर्दै ब्रह्माण्डलाई तेस्रो नेत्रको ज्वालाबाट समाप्त गर्दछन्। यसैकारण यस पर्वलाई महाशिवरात्रि अथवा कालरात्रि भनिन्छ। तीनै लोककी अपार सुन्दरी तथा शीलवती गौरीलाई अर्धाङ्गिनी बनाउने शिव प्रेत र पिशाचहरूबाट घेरिएर बस्ने गर्दछन्। उनको रूप बडो विचित्रको छ। शरीरमा मसानको भस्म, गलामा सर्पहरूको हार, कण्ठमा विष, जटाहरूमा जगत्-तारिणी पावन गङ्गा तथा मस्तकमा प्रलयङ्कर ज्वाला छ। साँढेलाई वाहनको रूपमा स्वीकार गर्ने शिव अमङ्गल रूपमा रहेर पनि भक्तहरूलाई मङ्गल प्रदान गर्दछन र श्रीसंपत्तिका दात मानिन्छन् ।
~ WeDelivery.np
🕉🕉🕉🕉🕉🕉🕉

Address

नयाँ सडक, काठमाडौँ 44600
Kathmandu

Telephone

+9779818922918

Website

Alerts

Be the first to know and let us send you an email when म पुराई दिन्छु posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to म पुराई दिन्छु:

Share