Door मा

Door मा Ensuring deliveries while prioritizing your satisfaction. Welcome to our trusted logistics services.

हाम्रो जीवनको सबैभन्दा सुन्दर आत्मालाई आमाको मुख हेर्ने दिनको शुभकामना। तपाईंको अनन्त माया र हेरचाहका लागि धन्यवाद आमा। ...
17/04/2026

हाम्रो जीवनको सबैभन्दा सुन्दर आत्मालाई आमाको मुख हेर्ने दिनको शुभकामना। तपाईंको अनन्त माया र हेरचाहका लागि धन्यवाद आमा। ❤️

नयाँ वर्ष २०८३ साल वैशाख १ गते धुलिखेलमा आयोजित पिकनिकका केही रमाइला झलकहरू।DoorMaa Logistics परिवारले नयाँ वर्षको अवसरम...
15/04/2026

नयाँ वर्ष २०८३ साल वैशाख १ गते धुलिखेलमा आयोजित पिकनिकका केही रमाइला झलकहरू।
DoorMaa Logistics परिवारले नयाँ वर्षको अवसरमा कार्यालयका सम्पूर्ण कर्मचारीहरू एकसाथ भेला भई आपसी सद्भाव, खुसी र मनोरञ्जनका साथ पिकनिक कार्यक्रम मनायौं।
यस सुखद अवसरले हाम्रो टोलीबीचको एकता र सहकार्य अझ मजबुत बनाएको छ।
फेरिपनि सबैलाई नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना!

🌟 नयाँ वर्ष २०८३  सालको हार्दिक मंगलमय शुभकामना! 🌟Doormaa Logistics परिवारको तर्फबाट सम्पूर्ण ग्राहक, साझेदार तथा शुभचिन...
14/04/2026

🌟 नयाँ वर्ष २०८३ सालको हार्दिक मंगलमय शुभकामना! 🌟
Doormaa Logistics परिवारको तर्फबाट सम्पूर्ण ग्राहक, साझेदार तथा शुभचिन्तकहरूमा नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना व्यक्त गर्दछौं।
यो नयाँ वर्षले तपाईंको जीवनमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु तथा समृद्धि ल्याओस्।
तपाईंको प्रत्येक यात्रा सुरक्षित होस्, हरेक सपना सफल होस्, र जीवन सधैं सुस्वास्थ्य र खुशीयालीले भरियोस्।

रामनवमीको पावन अवसरमा Doormaa Logistic को तर्फबाट सम्पूर्ण ग्राहकवर्ग, व्यावसायिक साझेदार तथा शुभेच्छुकहरूमा हार्दिक मंग...
27/03/2026

रामनवमीको पावन अवसरमा Doormaa Logistic को तर्फबाट सम्पूर्ण ग्राहकवर्ग, व्यावसायिक साझेदार तथा शुभेच्छुकहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
भगवान् श्रीरामको आदर्श, मर्यादा र प्रेरणाले सबैको जीवनमा शान्ति, समृद्धि तथा निरन्तर सफलता कायम रहोस्।

Vacancy Announcement: Marketing StaffWe are seeking a dynamic, result-oriented, and enthusiastic Marketing Staff to join...
25/03/2026

Vacancy Announcement: Marketing Staff

We are seeking a dynamic, result-oriented, and enthusiastic Marketing Staff to join our organization. The ideal candidate should have strong communication skills, creativity, and a passion for promoting products and services.

Job Details:
Position: Marketing Staff
Location: Samakhusi, Sarkaridhara Kathmandu
Salary: Negotiable
Employment Type: Full-Time [9 AM - 5 PM]

Key Requirements:
-Minimum academic qualification: +2 completed / Bachelor’s degree preferred
-Strong verbal and written communication skills
-Basic understanding of marketing principles
-Familiarity with social media platforms
-Ability to work under pressure and meet targets
-Strong teamwork and problem-solving skills
-Prior experience in a related field is preferred but not mandatory

What We Offer:
-Competitive salary package
-Professional growth opportunities
-Supportive and positive work environment
-Skill development and training opportunities

Interested candidates are requested to send their updated CV to [email protected] or Whatsapp in 9801873566.

📩 Apply now and be a part of our growing team!

Vacancy Announcement: Delivery RiderPeople who are looking for work as a Delivery Staff in a good environment are please...
24/03/2026

Vacancy Announcement: Delivery Rider

People who are looking for work as a Delivery Staff in a good environment are pleased to visit our Office at Samakhusi, KTM (Near Sarkaridhara)

Requirements for the post
1. Personal Bike or Scooter
2. Driving License
3. Citizenship PhotoCopy
5. Driving License PhotoCopy
4. PP Size photo
5. Polite & Humble Behavior

There will be a separate delivery area for all the delivery staff.
Please Contact 9801873566 for inquiry.

Hard-working, Deliciated and Disciplined Riders are encouraged to apply for this position.

तपाईंको व्यवसायलाई गति दिन Doorमा Logistics! 🚚💨तपाईंको सामान, हाम्रो जिम्मेवारी। अब झन्झटमुक्त डेलिभरीको साथ आफ्नो व्याप...
20/03/2026

तपाईंको व्यवसायलाई गति दिन Doorमा Logistics! 🚚💨

तपाईंको सामान, हाम्रो जिम्मेवारी। अब झन्झटमुक्त डेलिभरीको साथ आफ्नो व्यापार बढाउनुहोस्।

किन Doorमा Logistics नै रोज्ने?
✅ Fast Delivery: समयमै पिकअप र डेलिभरी।
✅ Safe & Secure: सामानको पूर्ण सुरक्षा र सावधानी।
✅ Door-to-Door: तपाईंको पसलदेखि ग्राहकको ढोकासम्म।
✅ Real-Time Tracking: पार्सल कहाँ छ? सजिलै ट्र्याक गर्नुहोस्।
✅ COD Available: क्यास अन डेलिभरीको सुविधा।

सानो होस् वा ठूलो व्यवसाय, भरपर्दो डेलिभरी पार्टनर खोज्दै हुनुहुन्छ भने आजै सम्झनुहोस्! 🤝

📞 सम्पर्क: 9801873552 / 9801873576
🚀 Doorमा Logistics – छिटो, सुरक्षित, र विश्वासयोग्य!
नयाँ रजिस्ट्रेसनका लागि क्लिक गर्नुहोस् : https://doormaa.com/register

खुसि मात्र होइन, सम्बन्ध पनि डेलिभर गर्छौं हामी!हरेक वर्ष झैँ यो वर्ष पनि Doormaa Logistics परिवार सँगै बसेर मिठो खाने क...
30/09/2025

खुसि मात्र होइन, सम्बन्ध पनि डेलिभर गर्छौं हामी!
हरेक वर्ष झैँ यो वर्ष पनि Doormaa Logistics परिवार सँगै बसेर मिठो खाने कुरा बनाई,खायौं र मनायौं – रमाइलो पलहरू।
विशेष धन्यवाद Sajha24 - Sports, Gift & Accessories लाई, सबै स्टाफहरूलाई Jersey उपहार दिएर कार्यक्रमलाई अझ रंगीन बनाएकोमा।
महान चाड विजया दशमी को हार्दिक मङ्गलमय शुभकामना !

Sajha24.com

श्रीकृष्ण जन्माष्टमीको शुभकामना
16/08/2025

श्रीकृष्ण जन्माष्टमीको शुभकामना

" गाईजात्रा " केवल एक जात्रा मात्र होइन, यो हाम्रो संस्कृतिको जीवन्त चित्र हो 🎉सडकभरि बज्ने बाजा, नाच्ने देउसी, रंगीचंगी...
10/08/2025

" गाईजात्रा " केवल एक जात्रा मात्र होइन, यो हाम्रो संस्कृतिको जीवन्त चित्र हो 🎉
सडकभरि बज्ने बाजा, नाच्ने देउसी, रंगीचंगी पोशाक र हाँसोले भरिएको माहोल
यो हाम्रो परम्परा, एकता र गौरवको प्रतीक हो।
Happy गाईजात्रा to everyone! 🙏

"धागो एउटा, अर्थ अनेक रक्षा, प्रेम, आस्था र परम्परा 🙏Happy Janai Purnima & Rakshyabandhan!"
09/08/2025

"धागो एउटा, अर्थ अनेक
रक्षा, प्रेम, आस्था र परम्परा 🙏
Happy Janai Purnima & Rakshyabandhan!"

Get verified on Doormaa Logistics – exciting offers are on the way!Make sure your account is verified to unlock exclusiv...
18/07/2025

Get verified on Doormaa Logistics – exciting offers are on the way!
Make sure your account is verified to unlock exclusive deals, faster service, and special rewards. Don’t miss out on what’s coming next – verify now and stay ahead!
📞 For more information, contact: 9801873560

Address

Samakhusi, Sarkari Dhara
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Saturday 10:00 - 17:00
Sunday 09:00 - 18:00

Telephone

+97714970060

Alerts

Be the first to know and let us send you an email when Door मा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Door मा:

Share