12/05/2026
एसईई २०८२ काे परिक्षामा उत्तीर्ण हुने पाेखरा २५ हेमजाका सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरुलाई हार्दिक वधाई एव अागामी शैक्षिक यात्रा सफलताकाे शुभकामना साथै माैका परिक्षामा मा सहभागी हुनुहुने सम्पूर्ण विद्यार्थीहरुलाई पनि शुभकामना । 🌹🌹🙏🙏🇳🇵