बेलौरी यातायात प्रा.ली.

बेलौरी यातायात प्रा.ली. बेलौरी यातायात प्रा.ली. कम्पनी ऐनमा 2076

Permanently closed.
बेलौरी यातायात प्रा.ली.का निवर्तमान अध्यक्ष बुद्धिजीवी समाजसेवी व्यक्तित्व दल बहादुर कार्किज्युमा जन्मदिनको धेरै धेरै शु...
06/08/2026

बेलौरी यातायात प्रा.ली.का निवर्तमान अध्यक्ष बुद्धिजीवी समाजसेवी व्यक्तित्व दल बहादुर कार्किज्युमा जन्मदिनको धेरै धेरै शुभकामना दिर्घायु अनि सु-स्वस्थ्यको कामना । 🎂🎂🎂🎂

बेलौरी न.पा. वार्ड न.१ फटिया निवासी लामो समय अटो व्यवसाय गर्नुभएका सेती महाकाली यातायात प्रा.ली.का सदस्य दाजु प्रेमसिह प...
02/07/2026

बेलौरी न.पा. वार्ड न.१ फटिया निवासी लामो समय अटो व्यवसाय गर्नुभएका सेती महाकाली यातायात प्रा.ली.का सदस्य दाजु प्रेमसिह पन्तको स्वर्गारोहणको खबरले बेलौरी यातायात प्रा.ली. परीवार अति नै दुखित भएका छ उहाको आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परीवारजनप्रती गहिरो समवेदना व्यक्त गर्दछौ । हार्दिक श्रद्धाञ्जली प्रेम जी मृतात्माको वैकुण्ठबासको कामना 😭😭😭😭😭😭

हाम्रा अनुसाशित,अति मिलनसार सदस्य स्व.सियाराम राना (सरदार ) ज्युको स्मृतिमा बेलौरी बजार स्थीत संविधानचोक मा यात्रु महानु...
16/06/2026

हाम्रा अनुसाशित,अति मिलनसार सदस्य स्व.सियाराम राना (सरदार ) ज्युको स्मृतिमा बेलौरी बजार स्थीत संविधानचोक मा यात्रु महानुभावहरुको सहजताका लागि यात्रु प्रतिक्षालाय निर्माण गरेका छौ । स्व.सियाराम राना (सरदार) ज्यु प्रती हार्दिक श्रद्धाञ्जली उहाको आत्माको चिरशान्तिको कामना गर्दछौ साथै यस कार्यमा सहयोग पुर्‍याउनुहुने सम्पूर्ण सदस्य साथीहरु,सेयर सदस्य साथीहरुमा विशेष धन्यावाद ज्ञापन गर्दछौ । 🙏🙏🙏🙏🙏

बेलौरी यातायात प्रा.ली.द्वारा संचालित सम्पुर्ण अटो व्यवसायी सदस्य साथीहरुलाई आज मिति २०८३-०२-०७ गतेका दिन बेलौरी ट्राफिक...
21/05/2026

बेलौरी यातायात प्रा.ली.द्वारा संचालित सम्पुर्ण अटो व्यवसायी सदस्य साथीहरुलाई आज मिति २०८३-०२-०७ गतेका दिन बेलौरी ट्राफिक अस्थाई पोस्ट का प्रमुख खेमराज भट्ट सर लगाएत उहाको टिम सङ्गै ईलाका प्रहरी कार्यालय बेलौरी का प्रतिनिधि ज्युहरुको उपस्थितिमा तपाईं सम्पुर्ण यात्रु महानुभावहरुको समस्यालाई मध्यनजर गर्दै प्रत्येक चालक सदस्यहरुको पहिचान खुल्ने गरि चालकको नाम,नम्बर र बेलौरी यातायात प्रा.ली. को नाम लोगो सहित दर्ता नम्बर स्पष्ट देखिने गरि लाईट ज्याकेट बितरण गरेका छौ । आज उपरान्त तपाईं यात्रु महानुभावहरुले यात्रा गर्दा कुनै समस्या हुन गएमा चालकको पहिचान खुल्ने कुराहरुमा ध्यान पुर्‍याई समस्या निराकरण का निमित्त यस सस्थाको सम्पर्क मोबाईल न.९७६६०९०८४३ सम्पर्क गर्न सक्नुहुनेछ ।

साथै यस कार्यक्रमलाई सहजीकरण का निमित्त सकारात्मक भुमिका निर्वाह गरीदिनुहुने बेलौरी ट्राफिक अस्थायी पोष्ट का प्रमुख ज्यु लगाएतका साथीहरु सङ्गै ईलाका प्रहरी कार्यालय बेलौरीका प्रतिनिधि साथीहरु अनि हाम्रा सम्पुर्ण सदस्य साथीहरुमा विशेष धन्यवाद ज्ञापन गर्दछौ ।

13/04/2026
औचित्य विहिन बजार क्षेत्र का पार्किङ्ग निशेध बोर्डहरु निशेध क्षेत्र खबरदारी गर्ने कस्ले ??? संबंधित निकाएको ध्यान पुगोस ...
31/03/2026

औचित्य विहिन बजार क्षेत्र का पार्किङ्ग निशेध बोर्डहरु निशेध क्षेत्र खबरदारी गर्ने कस्ले ??? संबंधित निकाएको ध्यान पुगोस ।

बेलौरी यातायात प्रा.ली. का सस्थापक तथा संचालक समितिका कोषाध्यक्ष आदरणीय व्यक्तित्व कृष्ण प्रसाद गौतमज्युमा जन्मदिनको धेर...
12/02/2026

बेलौरी यातायात प्रा.ली. का सस्थापक तथा संचालक समितिका कोषाध्यक्ष आदरणीय व्यक्तित्व कृष्ण प्रसाद गौतमज्युमा जन्मदिनको धेरै धेरै शुभकामना । आरोग्य,ऐश्वर्य सहित दिर्घायुको कामना ।🎂🎂🎂🎂

बेलौरी यातायात प्रा.ली. का सस्थापक सदस्य दिपेश चौधरी ज्यु वैवाहिक जिवनमा प्रवेश गर्नुभएकोमा उहाँ को जोडिलाई वैवाहिक जिवन...
05/02/2026

बेलौरी यातायात प्रा.ली. का सस्थापक सदस्य दिपेश चौधरी ज्यु वैवाहिक जिवनमा प्रवेश गर्नुभएकोमा उहाँ को जोडिलाई वैवाहिक जिवनको लाख लाख शुभकामना । वैवाहिक जीवन सोचे अनुरुप होस पुन: शुभकामना ।

तपशिलको समय स्थानमा अनिवार्य उपस्थितिका लागि अनुरोध गरीन्छ ।
24/01/2026

तपशिलको समय स्थानमा अनिवार्य उपस्थितिका लागि अनुरोध गरीन्छ ।

हाम्रो यश बेलौरी यातायात प्रा.ली.का सदस्य Ganga Ram Chaudhary ज्यु आज वैवाहिक जिवनमा प्रवेश गर्दै हुनुन्छ उहालाई सफल दमप...
20/01/2026

हाम्रो यश बेलौरी यातायात प्रा.ली.का सदस्य Ganga Ram Chaudhary ज्यु आज वैवाहिक जिवनमा प्रवेश गर्दै हुनुन्छ उहालाई सफल दमपत्य जिवनको हार्दिक मङ्गलयम शुभकामना व्यक्त गर्दछौ ।

Address

Kanchanpur
BELAURI

Website

Alerts

Be the first to know and let us send you an email when बेलौरी यातायात प्रा.ली. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share