गौरादह कुरियर सेवा, Gauradaha Courier Service

गौरादह कुरियर सेवा, Gauradaha Courier Service Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from गौरादह कुरियर सेवा, Gauradaha Courier Service, Cargo and freight company, Gauradaha 1 bazar, Jhapa District.

06/12/2024

Aramex
DeliveryUnlimited😍

15/11/2024

Aramex गौरादह कुरियर सेवा, Gauradaha Courier Service


29/10/2024

२०८१ सालको शुभ दिपावली तथा छट्पर्बको सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना ।।😍😍

08/10/2024

सबैमा नमस्कार,
Aramex गौरादह कुरियर सेवा, Gauradaha Courier Service
हाम्रो कुरियर तथा कार्गो सेवा अन्तर्गत देश तथा बिदेश सामान पठाउने कार्य असोज २८ गते सम्मको लागि बन्द गरिएको सबैमा जानकारी गराउन चाहन्छु । असोज २९ गते बाट कुरियर पुन रुपमा सन्चालनमा आउने जानकारी गराउन चाहन्छु, तथापी गौरादह तथा गौरिगन्ज श्रेत्रमा डेलिभरी कार्य असोज २३ गतेसम्म सन्चालनमा आउने जानकारी गराउन चाहन्छु।

हजुरहरु सबैको बिजया दशमी हर्ष ,उल्लासका साथ बितोस,
सबैमा बिजया दशमी २०८१ को हार्दिक मंगलमय शुभकामना । 🙏🙏🙏

01/10/2024

Aramex गौरादह कुरियर सेवा, Gauradaha Courier Service 🤗🤗

आउदै गरेको महान पर्व बिजया दशमी तथा शुभ दिपावलीको  अवसरमा आफ्ना देश बिदेशमा रहनुहुने आफन्तजनहरुमा सर सामान पठाउन सजिलो छ...
18/09/2024

आउदै गरेको महान पर्व बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा आफ्ना देश बिदेशमा रहनुहुने आफन्तजनहरुमा सर सामान पठाउन सजिलो छिटो अन्य भन्दा सहज सरल अनि सस्तो दर रेटमा सामान पठाउन बिश्वासिलो कुरियरको खोजिमा हुनुहुन्छ भने सदैब हामिलाई सम्झनु होस ।

साथै अन्लाईन ब्यबसाय गर्नुहुने सम्पुर्ण ब्यबसायिहरुमा देश भरी , Office pick up, Cod service, तथा Home delivery service सेवा उपलब्ध रहेको जानकारी गराउदछौ धन्यवाद ।

Aramex गौरादह कुरियर सेवा, Gauradaha Courier Service

स्थान : सिद्धार्थ बैंक तल्लो तला ,ATM मेसिन अगाडी ,गौरादह १ बजार झापा ।
थप जानकारिको लागि सम्पर्क न.
९८०८१७९९०० - Whatsapp / Viber
९८४२१००३४० - सुमन अधिकारी

गौरादह तथा गौरिगन्ज क्षेत्र बाट अनलाईन ब्यबसाय गर्न चाहनुहुने सम्पुर्न ब्यबसायीहरुमा बिशेष जानकारी ।बिगत २ बर्ष देखि तपा...
20/08/2024

गौरादह तथा गौरिगन्ज क्षेत्र बाट अनलाईन ब्यबसाय गर्न चाहनुहुने सम्पुर्न ब्यबसायीहरुमा बिशेष जानकारी ।

बिगत २ बर्ष देखि तपाईं हाम्रो सहर गौरादह ,गौरिगन्ज क्ष्रेत्रमा सेवा सुचारु गरि हजुरहरुमा सेवा प्रदान गर्दै आएको जानकारी गराउदै, आ आफ्नो पसल/ब्यबसाय बाट अन्लाईन ब्यबसाय गर्न चाहने तर कुरियरको समस्या झेली रहनु भएको छ भने अब Aramex गौरादह कुरियर सेवा, Gauradaha Courier Service लाई आफ्नो बनाई आफ्नो ब्यबसायलाई ढुक्क भएर अगाडी बढाउन सक्नु हुनेछ । हामी संग सबै प्रकारका सेवाहरु उपलब्ध रहेको जानकारी गराउदछौ ।









(DeliveryUnlimited)

स्थान : सिद्धार्थ बैंकको तल्लो तला ATM मेसिन अगाडी ,गौरादह १ बजार झापा ।
थप जानकारिको लागि सम्पर्क न.
९८०८१७९९०० -whatsapp & viber
९८४२१००३४० - सुमन अधिकारी

आउदै गरेको महान पर्व हरितालिका (तिज ) को अवसरमा आफ्ना देश बिदेशमा रहनुहुने आफन्तजनहरुमा सर सामान पठाउन सजिलो छिटो अन्य भ...
02/08/2024

आउदै गरेको महान पर्व हरितालिका (तिज ) को अवसरमा आफ्ना देश बिदेशमा रहनुहुने आफन्तजनहरुमा सर सामान पठाउन सजिलो छिटो अन्य भन्दा सहज सरल अनि सस्तो दर रेटमा सामान पठाउन बिश्वासिलो कुरियरको खोजिमा हुनुहुन्छ भने सदैब हामिलाई सम्झनु होस ।

गौरादह कुरियर सेवा, Gauradaha Courier Service

स्थान : सिद्धार्थ बैंक तल्लो तला ,ATM मेसिन अगाडी ,गौरादह १ बजार झापा ।
थप जानकारिको लागि सम्पर्क न.
९८०८१७९९०० - Whatsapp / Viber
९८४२१००३४० - सुमन अधिकारी

अन्तर्राष्ट्रिय स्तरमा सन्सार भरी तथा देशभरिका सम्पुर्ण  स्थानमा HOME DELIVERY (D2D), OFFICE PICKUP(B2B), साथै आफ्नो घर ...
28/07/2024

अन्तर्राष्ट्रिय स्तरमा सन्सार भरी तथा देशभरिका सम्पुर्ण स्थानमा HOME DELIVERY (D2D), OFFICE PICKUP(B2B), साथै आफ्नो घर अथवा पसल बाट ब्यबसाय गर्दै आउनु भएका सम्पुर्ण online ब्यबसायिहरुको लागि Cash on delivery (COD) सेवा सहित तपाईं हाम्रो सहर गौरादहमा Aramex गौरादह कुरियर सेवा, Gauradaha Courier Service ले बिगत २ बर्ष देखि सेवा प्रदान गरिरहेको जानकारी गराउन चाहन्छौ ।

हजुरहरु पनि आफ्नो ब्यबसाय बढाउनको लागि होश या अन्तरास्ट्रिय स्तरमा विश्वभरी जुनसुकै स्थानमा सहज,सरल,तथा पुर्ण निश्चिन्तताको साथ सामान,कागजपत्र पठाउन बिश्वासिलो कुरियरको खोजिमा हुनुहुन्छ भने सदैब हामिलाई सम्झनु होस ।

"सामान तपाईको गन्तब्यमा पुर्याउने जिम्मा हाम्रो"
स्थान- सिद्धार्थ बैंक लिमिटेड ,तल्लो तला ATM मेसिन अगाडी
गौरादह १ बजार झापा
सम्पर्क न. - ९८०८१७९९०० whats app /viber
- ९८४२१००३४०

Aramex गौरादह कुरियर सेवा, Gauradaha Courier Service  रास्ट्रीय तथा अन्तरास्ट्रिय स्तरमा सबै भन्दा विस्वासीलो  कुरियर से...
11/07/2024

Aramex गौरादह कुरियर सेवा, Gauradaha Courier Service

रास्ट्रीय तथा अन्तरास्ट्रिय स्तरमा सबै भन्दा विस्वासीलो कुरियर सेवा ''छिटाे र छरिताे अन्य भन्दा सस्ताे मुल्यमा विश्वकाे जुनसुकै स्थानमा सामान तथा चिट्ठिपत्र पठाऊन र पाउन सकिने एक मात्र कुरियर सेवाको लागि हामी लाई सम्झनु होस !

✅नेपाल बाट विदेशमा #डकुमेन्ट #ब्यक्तिगत / #घरायसी सामान / #व्यवसायिक सामानहरु विश्वको कुनै पनि देश मा पठाउनु परेमा हामी लाई सम्झनुस् ।।।

👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️
✅नेपालका जुन्सुकै शहरहरुमा 𝐎𝐧𝐥𝐢𝐧𝐞 𝐒𝐡𝐨𝐩𝐩𝐢𝐧𝐠 का सामानहरु 𝐂𝐚𝐬𝐡 𝐨𝐧 𝐝𝐞𝐥𝐢𝐯𝐞𝐫𝐲 गर्नु परेमा ।।।

➡️➡️➡️➡️➡️➡️➡️➡️➡️➡️➡️➡️➡️➡️➡️
✅आफ्नो डकुमेन्ट तथा पार्सल सामान लाई मोवाइल तथा कम्प्यूटर बाट आफ्नो सामान कहाँ पुग्यो भनि आफैले हेर्न सकिने ।।।

🛵🛵🛵🛵🛵🛵🛵🛵🛵🛵🛵🛵🛵🛵🛵
✅नेपालका तथा विश्वको जुन सुखै शहर हरूमा पनि 𝐇𝐨𝐦𝐞 𝐃𝐞𝐥𝐢𝐯𝐞𝐫𝐲 को सुविधा ।।।
🆓🆓🆓🆓🆓🆓🆓🆓🆓🆓🆓🆓🆓🆓🆓
✅तपाई को अफिस तथा घर बाटै 𝐩𝐢𝐜𝐤 𝐮𝐩 गरि पठाऊने सुविधा ।।।
✅ 𝐎𝐧𝐥𝐢𝐧𝐞 𝐓𝐫𝐚𝐜𝐤𝐢𝐧𝐠 बाट आफ्नो समान कहाँ पुगेको छ हेर्न सकिने,
✅ 𝐎𝐧𝐥𝐢𝐧𝐞 𝐛𝐚𝐭𝐚 𝐞𝐬𝐞𝐰𝐚, 𝐦𝐨𝐛𝐢𝐥𝐞 𝐛𝐚𝐧𝐤𝐢𝐧𝐠 भुक्तानी गर्न सकिन।

🤟 सिद्धार्थ बैंक तल्लो तला , ATM मेसिन अगाडि, गौरादह १ बजार झापा ।
📞 ९८४२१००३४०
📞 ९८०८१७९९०० -Whats app & Viber

Address

Gauradaha 1 Bazar
Jhapa District
57212

Website

Alerts

Be the first to know and let us send you an email when गौरादह कुरियर सेवा, Gauradaha Courier Service posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share