25/12/2025
https://www.facebook.com/share/p/1Bsr8vsHoT/
सेक्युरिटी प्रिन्टिङ प्रेसले विद्यमान सम्झौता अन्तर्गत थप ८७५ वटा सवारी चालक अनुमतिपत्र छापेर यातायात व्यवस्था विभागलाई हस्तान्तरण गरेको छ।
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो कि भएन भनेर सजिलै हेर्न :-
मोबाइलबाट थाहा पाउन LC (स्पेस) लाईसेन्स नम्बर लेखेर 31003 मा SMS पठाउनुपर्छ। उदाहरणका लागि, लाइसेन्स नम्बर 01-07-23453454 भए LC 01-07-23453454 लेखी पठाउँदा कार्ड तयार छ कि छैन भन्ने जानकारी तुरुन्तै प्राप्त हुन्छ।