Palungtar, Gorkha

Palungtar, Gorkha Palungtar, Gorkha | पालुङटार, गोरखा Palungtar's first digital news media ....

बन्दीपुर केवलकार एंड टुरिजम लिमिटेडले साउन ६ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थ...
14/07/2025

बन्दीपुर केवलकार एंड टुरिजम लिमिटेडले साउन ६ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
जारी पूँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७०६७ प्रतिशत अर्थात ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ५ करोड ६६ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ५ लाख ६६ हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो। सो शेयर खरिदका लागि तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिकाका सबै वडाहरु, आँबुखैरेनी गाँउपालिकाका सबै वडाहरु, भानु नगरपालिका वडा नं. १ तथा गोरखा जिल्लाको पालुङ्गटार नगरपालिका वडा नं. ७ का स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

बन्दीपुर केवलकार एंड टुरिजम लिमिटेडले साउन ६ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्ष.....

गोरखामा पुरातात्विक भग्नावशेष : १७ औं शताब्दीको मन्दिर हुनसक्ने प्रारम्भिक अनुमानगोरखा नगरपालिका–१० छेवेटारमा पुरातात्वि...
16/05/2025

गोरखामा पुरातात्विक भग्नावशेष : १७ औं शताब्दीको मन्दिर हुनसक्ने प्रारम्भिक अनुमान

गोरखा नगरपालिका–१० छेवेटारमा पुरातात्विक भग्नावशेष भेटिएको छ र यसको अध्ययन सुरु भएको छ। यस भग्नावशेष १७ औं शताब्दीको मन्दिर हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। थप अध्ययन र उत्खननपछि यसको पूर्ण संरचना र संरक्षणको विधि निर्धारण गरिनेछ।

Address

Gorkha
34005

Alerts

Be the first to know and let us send you an email when Palungtar, Gorkha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Palungtar, Gorkha:

Share

Category