धादिङ कुरियर सेवा एन्ड कार्गो Dhading Courier Sewa & Cargo

  • Home
  • Nepal
  • Dhading
  • धादिङ कुरियर सेवा एन्ड कार्गो Dhading Courier Sewa & Cargo

धादिङ कुरियर सेवा एन्ड कार्गो Dhading Courier Sewa & Cargo सन्सारको सबै देशमा सस्तो मुल्यमा कागजपत्र, सामान पठाउनुपरे हामिलाई सम्पर्क गर्नसक्नुहुनेछ ।
Dhading Besi, Siran Bazar 9813698598, 9843607988

नेपाल भित्र तथा अमेरिका, युरोप , साउदी अरब, कुबेत, यमन, बहराइन, दुबई, कतार, ओमन, बाङ्गलादेश, पाकिस्तान, म्यान्मार, माल्दिभ्स, भुटान, श्री लंका, इन्डिया, इन्डोनेसिया, मलेसिया, ताइवान, ब्रुनाई, जापान, अष्ट्रेलिया, हंगकंग, चिन, मकाउ, इजरायल, कोरिया, रुस, सिंगापुर, थाइल्याण्ड, अस्ट्रिया, क्यानडा, वा संसारको कुनै पनि ठाउमा चिठिपत्र तथा सामान पठाउने भरपर्दो र विस्वासिलो माध्यम /

23/08/2026

📍 अब धादिङमा घरबाटै आफ्नो राइड बुक गर्नुहोस् र आरामदायी यात्रा गर्नुहोस्!
मोटरसाइकल र स्कुटर खोज्न सडकसम्म जानु पर्दैन। Aayo Ride मार्फत उचित र निश्चित भाडामा सवारी साधन तपाईंको घरमै आइपुग्छ।
✅ हजुरको घरबाट नै पिकअपको ब्यवस्था।
✅ छिटो र सजिलो बुकिङ।
✅ आफ्नै मूल्य रोज्न सकिने।
✅ यात्रा अवधिमा सवारी धनी र यात्रुको बिमाको ब्यवस्था।
✅ सुरक्षित र भरपर्दो यात्रा।
अहिल्यै आफ्नो राइड बुक गर्नुहोस् र निर्धक्क यात्रा गर्नुहोस्!

For android

https://play.google.com/store/apps/details?id=com.aayoriders.rider

For IOS

https://apps.apple.com/np/app/aayo-ride-quick-commerce/id6764503440

अन्य जानकारिको लागी वा राइडर बन्न चाहनुहुनेले 9761744674 मा कल गर्नुहोला।
Aayo Ride रोज्नुभएकोमा धन्यवाद। 🚖❤️
#धादिङ_कुरियर_सेवा_Dhading_Courier_Sewa

23/08/2026

धादिङ बेसी, गल्छी, गजुरी, मलेखु, बेनिघाट, आदमघाट, चरौदी, बुङचुङ, नलाङ बैरेनी, कालिदह, ससाह, गोला भन्ज्याङ, खहरे, सल्यानटार, सेम्जोङ, धुवाकोट, दार्खा, सेर्तुङ, फुलखर्क, आरुघाटबाट विश्वको जुनसुकै कुनामा सजिलै सस्तो मुल्यमा औषधि, घरमा बनेको खानेकुरा, ब्यापारिक सामान, घरायसी प्रयोजनको सामान, पार्सल, अती आवश्यक डकुमेन्ट पठाउनु परेमा हामीलाई सम्झनुहोस् ।
अब हजुर हरुको सुबिधाको लागि काठमान्डुबाट पनि बिदेश सामान पठाउनु परेमा हजुर को काठमान्डुमा रहेको घर बाटनै पिकअप को ब्यवस्था गरेका छौँ ।
"We deliver emotions"
We are specialized in
� Export
� International Shipping (Air / Land / Sea)
� Collection / Packing / Distribution
� Door to Door Express Courier
सिरान बजार, धादिङ बेसी, निलकन्ठ-3, धादिङ।
Whatsapp 984-3607988
9813698598
984-3607988
गजुरी, कृषि बिकास बैंक भन्दा 4 घर तल।
#धादिङ_कुरियर_सेवा_Dhading_Courier_Sewa























22/08/2026

तीज, दशै, तिहार अफर। Aayo मा 2 किलोमिटर यात्रा गर्नुहोस् , मात्र रु 20/- मा।
आज नै Aayo एप डाउनलोड गर्नुहोस।
📍 अब धादिङमा घरबाटै आफ्नो राइड बुक गर्नुहोस् र आरामदायी यात्रा गर्नुहोस्!
मोटरसाइकल र स्कुटर खोज्न सडकसम्म जानु पर्दैन। Aayo Ride मार्फत उचित र निश्चित भाडामा सवारी साधन तपाईंको घरमै आइपुग्छ।
✅ हजुरको घरबाट नै पिकअपको ब्यवस्था।
✅ छिटो र सजिलो बुकिङ।
✅ आफ्नै मूल्य रोज्न सकिने।
✅ यात्रा अवधिमा सवारी धनी र यात्रुको बिमाको ब्यवस्था।
✅ सुरक्षित र भरपर्दो यात्रा।
अहिल्यै आफ्नो राइड बुक गर्नुहोस् र निर्धक्क यात्रा गर्नुहोस्!

For android

https://play.google.com/store/apps/details?id=com.aayoriders.rider

For IOS

https://apps.apple.com/np/app/aayo-ride-quick-commerce/id6764503440

अन्य जानकारिको लागी वा राइडर बन्न चाहनुहुनेले 9761744674 मा कल गर्नुहोला।
Aayo Ride रोज्नुभएकोमा धन्यवाद। 🚖❤️
#धादिङ_कुरियर_सेवा_Dhading_Courier_Sewa

Address

Nilkantha/3
Dhading
45100

Opening Hours

Monday 08:00 - 05:00
Tuesday 08:00 - 05:00
Wednesday 08:00 - 05:00
Thursday 08:00 - 05:00
Friday 08:00 - 05:00
Sunday 08:00 - 05:00

Telephone

+9779843607988

Website

Alerts

Be the first to know and let us send you an email when धादिङ कुरियर सेवा एन्ड कार्गो Dhading Courier Sewa & Cargo posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to धादिङ कुरियर सेवा एन्ड कार्गो Dhading Courier Sewa & Cargo:

Shortcuts

Share