22/08/2026
हाम्रो यस सुनौलो धादिङ भैरवी यातायात प्रा ली बाट चल्ने माईक्रोबसहरु दैनिक बिहान 5 बजेदेखि बेलुका 5 बजेसम्म नियमित सेवा दिदैआइरहेको सम्पूर्ण यात्रुमहानुभावहरुलाई जानकारी गराउदछौ।।
यदि हजुरहरुलाइ हाम्रो सेवामा केहि गुनासो भए तल दिएको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्छछौ।।
धादिङ सम्पर्क
निरज खड्का 9851067624
अच्युतम पोखरेल 9851237166
काठमाडौं सम्पर्क
पुर्सोतम तिमल्सिना 9841961607
कतरा तामाङ 9841656757
अध्यक्ष भरत बुढाथोकी
9851213605