Sandhya Driving Institute

Call Directions Website Contact the business

Sandhya Driving Institute We are dedicated to providing high-quality driving education to help individuals become safe, confident, and responsible drivers.

Sandhya Driving Institute is a trusted and professional driving school located in the Western Region of Nepal, Province No. 5, Lumbini, Sainamaina Municipality, Ward No. 11, Saljhandi.

लिखित परीक्षाको मिति परिवर्तन सम्बन्धमा ।
03/09/2026

लिखित परीक्षाको मिति परिवर्तन सम्बन्धमा ।

मिति २०८३।०५।०९ गते देखि संचालन हुने प्रयोगात्मक परीक्षा सम्बन्धी सूचना तथा चेकलिष्ट नामावलीA:https://drive.google.com/f...
21/08/2026

मिति २०८३।०५।०९ गते देखि संचालन हुने प्रयोगात्मक परीक्षा सम्बन्धी सूचना तथा चेकलिष्ट नामावली
A:
https://drive.google.com/file/d/1OeTJ0RRHB6LidNjpbK-AVS2RBxxKZInI/view?usp=sharing
-----------------------------
C1:
https://drive.google.com/file/d/1JvT-E-vsRsGACdMpG14nhyH9dFVlOYIR/view?usp=sharing
------------------------------------
C:
https://drive.google.com/file/d/1GjQ_mJo4sc1IYJeZ_02vupiR42J_f8iD/view?usp=sharing
---------------------------------
K:
https://drive.google.com/file/d/1YdSNpDkrHp_xjZM25SkO2cig_0iBSjIB/view?usp=sharing
-----------------------------------
नोट: नयाँ प्रणालीबाट मिति २०८३।०५।०८ गते हुने ट्रायलको लागि Notice आवश्यक नहुने हुदाँ Admit Card र राष्ट्रय परिचयपत्र अनिवfर्य लिएर सिष्टममा देखाएको DATE अनुसार आउनुहोला ।

बिगत १४ बर्ष बाट सालझण्डिमा रहि सेवा दिदै आइरहेको हाम्रो अफिस पुरानो फिल्महल नीर रहेको हुदा अन्य थप जानकारीको लागि सम्पर...
05/08/2026

बिगत १४ बर्ष बाट सालझण्डिमा रहि सेवा दिदै आइरहेको हाम्रो अफिस पुरानो फिल्महल नीर रहेको हुदा अन्य थप जानकारीको लागि सम्पर्क :- 985-7070942 /9816442000

खुल्यो !                         खुल्यो !!                        खुल्यो !!कुनै पनि बर्गको  ड्राइभिङ लाइसेन्सको फोर्म भर...
05/08/2026

खुल्यो ! खुल्यो !! खुल्यो !!
कुनै पनि बर्गको ड्राइभिङ लाइसेन्सको फोर्म भर्नु परेमा, अनलाइन मेडिकल, लाइसेन्स नवीकरण, रि-ट्रायल राजस्व, ट्रायल पास राजस्व वा अन्य कुनै पनि सरकारी दस्तुर सहितका सबै सेवा अब रुपन्देहीको सैनामैना नगरपालिका ११ सालझाण्डि र कन्चन ४ मिलनचोक रुपन्देहीमा, रहेको सन्ध्या ड्राइभिङ ईन्स्टिच्युट बाट दिदै छौ।
हेभी बस,मिनि बस,कार ,बाइक,स्कुटर/टेम्पो सहितको ड्राइभिङ कोर्सहरु हामिले दिदै आएको सहर्ष जानकारी सहित सम्पर्कको लागि
9857070942/9816442000

कुनै पनि बर्गको लाइसेन्सको फोर्म भर्नु परेमा, ट्रायल पासको राजस्व भुक्तानी , अनलाइन मेडिकल सेवा, रि-ट्रायलको राजस्व भुक्...
31/07/2026

कुनै पनि बर्गको लाइसेन्सको फोर्म भर्नु परेमा, ट्रायल पासको राजस्व भुक्तानी , अनलाइन मेडिकल सेवा, रि-ट्रायलको राजस्व भुक्तानी,लाइसेन्स नबिकरण र कुनै पनि यातायात सवारी वा लाइसेन्स सम्बन्धि परामर्श लिनु परेमा नेपाल सरकार द्वार मान्यता प्राप्त सस्था "सन्ध्या ड्राइभिङ ईन्स्टिच्युट" सालझण्डिमा सम्पर्क गर्न सक्नु हुन्छ। 985-7070942 /9816442000 071-465169

31/07/2026

हालै मात्र कार, बाइक वा स्कुटरको ट्रायल दिएर पास भएर पासको राजस्व बुझाउने कहिले, कसरी होला भन्ने अन्योलमा हुनुहुन्छ भने अब तपाईंको समस्याको समाधान सालझण्डिमा रहेको "सन्ध्या ड्राइभिङ ईन्स्टिच्युटमा सम्पर्क राख्नु होला हामिले तपाइको समस्याको समाधान अनलाइन मार्फत गरि हल गर्ने छौ।

लाइसेन्सको आबेदन दिनलाई नया System अनुसार फोर्म भर्न सकिन्छ।
17/07/2026

लाइसेन्सको आबेदन दिनलाई नया System अनुसार फोर्म भर्न सकिन्छ।

11/07/2026

Rudrapur,Haraiya Bazar

मिति २०८३।०३।२९ गते सोमबार देखि संचालन हुने वर्ग A/B/K तर्फको प्रयोगात्मक परीक्षाको चेकलिष्ट तथा सूचनाK-Scooter, Moped (...
11/07/2026

मिति २०८३।०३।२९ गते सोमबार देखि संचालन हुने वर्ग A/B/K तर्फको प्रयोगात्मक परीक्षाको चेकलिष्ट तथा सूचना

K-Scooter, Moped (मिति २०८३।३।२९ र ३० गते)
चेकलिष्ट: https://drive.google.com/file/d/1EchjnD0P3UqL8YIHPfY0a7Ag0tuKxMM2/view?usp=sharing
---------------------------------------------------
B-Car, Jeep, Delivery Van (मिति २०८३।०३।३१ र ३२ गते)
चेकलिष्ट: https://drive.google.com/file/d/1ngngLbJL2NvYZo0BgoAPBveH6B_UswU6/view?usp=sharing
---------------------------------------------------
A-Motorcycle, Scooter, Moped (मिति २०८३।०४।०१ गते)
चेकलिष्ट: https://drive.google.com/file/d/1eKOlE6YEulituEfEc7AVWNzzpRrnEFNB/view?usp=sharing
---------------------------------------------------

Address

Sainamaina Municipality Ward No 11, Saljhandi Rupandehi Hall Chowk
Butwal
32900

Opening Hours

Monday 07:30 - 18:00
Tuesday 07:30 - 18:00
Wednesday 10:00 - 16:00
Thursday 07:00 - 18:00
Friday 07:00 - 18:00
Saturday 07:00 - 18:00
Sunday 07:00 - 18:00

Telephone

+9779857070942

Alerts

Be the first to know and let us send you an email when Sandhya Driving Institute posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sandhya Driving Institute:

Shortcuts

Share

Category