Sita tours and travels Pvt. Ltd.

Sita tours and travels Pvt. Ltd. Air ticket | Train Ticket | Bus Ticket | Tour Packages
Available Kathmandu BG Mall special on line ticket booking bus / air

24/05/2026

के यो छुट पाउन टिकटको प्रिन्ट वा डिजिटल कपि अनिवार्य छ?

यात्रुहरूका लागि विशेष खुसीको खबर! Sita Travels बाट यात्रा गरी Apollo Hospital (अपोलो अस्पताल) जानुहुने सम्पूर्ण आदरणीय ...
24/05/2026

यात्रुहरूका लागि विशेष खुसीको खबर!
Sita Travels बाट यात्रा गरी Apollo Hospital (अपोलो अस्पताल) जानुहुने सम्पूर्ण आदरणीय यात्रु महानुभावहरूका लागि हामीले एउटा विशेष सुविधा लिएर आएका छौँ।अब सीता ट्राभल्सको टिकट देखाएर अपोलो अस्पतालमा उपचार गराउँदा तपाईंले पाउनुहुनेछ:
सम्पूर्ण उपचार खर्चमा सिधै
५% विशेष छुट (Discount)!
हाम्रा सुविधाहरू:सुरक्षित र आरामदायी यात्राको ग्यारेन्टी।
अस्पताल यात्राका लागि सहज बुकिङ।
उपचार खर्चमा अतिरिक्त बचतको फाइदा।स्वास्थ्योपचारका लागि निस्कनुअघि नै आजै आफ्नो सिट सुरक्षित गर्नुहोस् र यो सुनौलो अवसरको लाभ उठाउनुहोस्। थप जानकारी तथा टिकट बुकिङका लागि
:📞 सम्पर्क नम्बर: +977-9867100485
🌐 www.sitatravels.com
तपाईंको सुखद र स्वास्थ्यपूर्ण यात्राको सारथी!यस सूचनालाई अझ बढी

23/05/2026

नेपाल-दिल्ली मैत्री बस सेवा (Sita Travels)अब नेपालबाट दिल्लीको यात्रा अझ सहज, सुरक्षित र आरामदायी! सीता ट्राभल्स र अपोलोको संयुक्त सहकार्य।✨ मुख्य विशेषताहरू:लक्जरी सोफा सिट: बिरामी र ज्येष्ठ नागरिकलाई विशेष आराम।पूर्ण ए.सी. (Full A/C): शीतल र तनावमुक्त यात्रा।५% विशेष छुट: दिल्लीको इन्द्रप्रस्थ अपोलो हस्पिटलमा उपचार गर्दा।
📱 अनलाइन टिकट बुकिङ:Play Store मा जानुहोस् र "
SitaGo" एप डाउनलोड गर्नुहोस्।
📞 सम्पर्क र बुकिङ:फोन नम्बर: 986-7100485
नेपाल ⇄ दिल्ली (भारत)

🌸 नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना 🌸Sita Tours and Travels Pvt. Ltd. परिवारको तर्फबाट सम्पूर्ण ग्राहकवर्ग, शुभेच्छुक त...
14/04/2026

🌸 नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना 🌸
Sita Tours and Travels Pvt. Ltd. परिवारको तर्फबाट सम्पूर्ण ग्राहकवर्ग, शुभेच्छुक तथा सहयोगीहरूमा नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
आगामी वर्षले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सफलता ल्याओस् भन्ने कामना गर्दछौं।
हामी सधैंजसो तपाईंको यात्रा अझ सहज, सुरक्षित र स्मरणीय बनाउन प्रतिबद्ध रहनेछौं।
✨ नयाँ वर्ष नयाँ उत्साह, नयाँ गन्तव्य र नयाँ यात्रासँग अघि बढौँ! ✨
धन्यवाद! 🙏

𝐇𝐮𝐫𝐫𝐲 𝐔𝐩!!! 🚨 🥰🚌🙏 कृष्ण औंसीमा गया–काशी–अयोध्या धार्मिक यात्रा २०८२यदि तपाईं आउँदो चैत ५ गते कृष्ण औंसीमा गया–काशी श्राद...
12/03/2026

𝐇𝐮𝐫𝐫𝐲 𝐔𝐩!!! 🚨 🥰
🚌🙏 कृष्ण औंसीमा गया–काशी–अयोध्या धार्मिक यात्रा २०८२

यदि तपाईं आउँदो चैत ५ गते कृष्ण औंसीमा गया–काशी श्राद्ध गर्न तथा अयोध्या दर्शन गर्न जान चाहनुहुन्छ भने, सुरक्षित र सहज यात्राका लागि अहिले नै आफ्नो सिट बुक गर्नुहोस्।

📅 मिति: २०८२ चैत ५ गते

📍 बर्दघाट – भुमही – खैरेनीबाट: दिउँसो ३:०० बजे
📍 राजमार्ग चौराहा, बुटवलबाट: दिउँसाे ४:०० बजे

🚌 डाइरेक्ट नेपाली बस सेवा
🥗 शुद्ध शाकाहारी खानाको व्यवस्था
🙏 गया श्राद्ध, काशी दर्शन तथा अयोध्या भ्रमण

📞 सम्पर्क:
☎️ 071-438894
📱 9867100485 / 9801940127
👤 शिव प्रसाद भण्डारी: 9857070485

📍 सिता टुर्स एण्ड ट्राभल्स प्रा.लि.
बुटवल–१०, राजमार्ग चौराहा, रुपन्देही

🔔 समयमै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।

🙏

सिता  ट्राभल्स अब तपाईंको मोबाइलमा! 🚌✈️घरमै बसी-बसी बस र प्लेनको टिकट बुक गर्न हाम्रो अफिसियल एप डाउनलोड गर्नुहोस्। सजिल...
09/02/2026

सिता ट्राभल्स अब तपाईंको मोबाइलमा! 🚌✈️
घरमै बसी-बसी बस र प्लेनको टिकट बुक गर्न हाम्रो अफिसियल एप डाउनलोड गर्नुहोस्। सजिलो र छिटो सेवाका लागि आजै स्क्यान वा क्लिक गर्नुहोस्!"
📌 Link: https://play.google.com/store/apps/details?id=com.sitago हाम्रो एप डाउनलोड गर्नुहोस्

05/02/2026

Bus ✈️ Air Ticket 🧳 Tour Package,सबै एकै App मा!
SitaGo – Digital Sathi of Sita Travels
👉 Download on Play Store

02/02/2026

✈️🚌 यात्रा सोच्नुस्, टिकट हामी बनाउँछौँ

𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮 | 𝐏𝐨𝐤𝐡𝐚𝐫𝐚 | 𝐁𝐮𝐭𝐰𝐚𝐥 | 𝐃𝐞𝐥𝐡𝐢
🚌 Bus Ticket
🚆 Train Ticket
🚗 Gadi Reserve
✈️ Plane Ticket (Domestic & International)

🤝 भरपर्दो सेवा, उचित मूल्य
🏢 Sita Tours & Travels Pvt. Ltd.

📞 बुकिङका लागि:
9867100485 | 9801940127 | 9867214911
🌐 www.sitatravels.com

30/01/2026
sita travels ko new rout
28/03/2025

sita travels ko new rout

Address

Raj Marg Chaura
Butwal
32907

Alerts

Be the first to know and let us send you an email when Sita tours and travels Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sita tours and travels Pvt. Ltd.:

Share

Category