22/10/2024
रोजगारी अवसर: डेलिभरी ड्राइभर (टाटा एस EV र इलेक्ट्रिक बाइक)
कम्पनी: ThokVikreta
स्थान: Pepsicola, काठमाण्डौ
जिम्मेवारीहरू:
>टाटा एस EV वा इलेक्ट्रिक बाइक प्रयोग गरी सामान वितरण गर्नु।
>समयमै सही ठाउँमा डेलिभरी गर्नु र कागजात मिलाउनु।
>सवारीको साधारण मर्मत चेक गर्नु।
आवश्यकताहरू:
>दुई र चार पाङ्ग्रे सवारी चलाउने वैध लाइसेन्स।
>सम्बन्धित सवारी चलाउने अनुभव र काठमाण्डौका बाटोहरूको जानकारी।
>इमानदार, समयनिष्ठ, र जिम्मेवार।
आवेदन:
+977 9820151401 मा सम्पर्क गर्नुहोस्।