Kuna Kandara

Kuna Kandara Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kuna Kandara, Travel and transport, Bhojpur.
(8)

हामी कुना कन्दरामा रहेका गाउँ बस्ती हरु घुम्छौ । खिच्छौ । देखाउछौ । के तपाइको पनि गाउमा त्यस्ता केही सम्भावना बोकेका स्थान हरु छन ?? त्यस्ता सम्भाबना बोकेक स्थान छन भने बिस्वसामु पुर्याउनको लागि हामिलाई एक मेसेज गरिदिनुस न है ।

16/05/2026

दाजु यो के को खानि पो भन्नु भयो?

16/05/2026

अझै माथि छ त ?

16/05/2026

बल्ल तल पुगियो भिर छेउको तामाखानी

15/05/2026

भिर बाट झन्डै लड्यो

15/05/2026

१०० साल भन्दा पुरानो रुख 😍😍

15/05/2026

तामा लुकाउछ भनेर मगर भाषा बोल्न नदिएको इतिहास

14/05/2026

मगर भाषा बोल्न प्रतिबन्ध लगाईएको मगर हरुको इतिहास

14/05/2026

१०० बर्ष पुरानो तामाखानी

14/05/2026

तामा धुने ठाउ हरु अझै छ

13/05/2026

तोपा सुरुङ भित्र चाहि घर जस्तै छ

13/05/2026

पुरिएका तामाखानि हरु यस्तो अवस्थामा

Address

Bhojpur
57000

Alerts

Be the first to know and let us send you an email when Kuna Kandara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share