Alam Driving Institute Bhairahawa

Alam Driving Institute Bhairahawa The Best Driving School In Bhairahawa City

05/05/2025

#अटो #ग्यारेज #व्यवस्थापन #सम्बन्धी #सुचना

सिद्धार्थनगर नगरपालिका क्षेत्रभित्र सञ्चालन हुने अटो ग्यारेजलाई व्यवस्थित तथा एकीकृत गर्दै एकै स्थानबाट सेवा उपलब्ध गराउन वि.सं. २०७० साल देखि वडा नं. ९ स्थित गोनहियामा सिद्धार्थ अटो भिलेज स्थापना गरिएको सबैमा विदितै छ । यस नगरपालिकाले नगरलाई सफा, सुन्दर र पर्यटकीय दृष्टिले आकर्षक बनाउन उक्त स्थान बाहेक अन्यत्र ग्यारेज स्थापना तथा सञ्चालनमा रोक लगाईएको र अन्यत्र संचालनमा रहेका व्यवसायीलाई अटोभिलेजमा स्थानान्तरण हुन पटक पटक जानकारी गराईएकोमा वडा नं. ८ स्थित लुम्बिनी रोड क्षेत्रमा दर्ता नगरी अटो ग्यारेज सञ्चालन गर्ने र अन्यत्र दर्ता रहेका ग्यारेज समेत अनुमति बेगर सोही क्षेत्रमा सञ्चालन गरेको पाईएकोले वडा नं. ९ स्थित अटोभिलेज क्षेत्रमा ३५ दिन भित्र स्थानान्तरण गर्नु गराउनुहुन मिति २०८२/०१/०९ को नगर कार्यपालिकाको निर्णयानुसार साथै सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

30/04/2025

मिति २०८२/०१/२१ गते आइतबारदेखि सञ्‍चालन हुने वर्ग B तर्फको प्रयोगात्मक परीक्षा (Trial Exam) को Checklist नामावली र सूचना यसैसाथ संलग्न छन् !!!
वर्ग (B) >>>
https://drive.google.com/file/d/1NwEj-QFXwxvzoCKelPXQgG2SP5AtEVme/view?usp=sharing

27/04/2025

प्रयोगात्मक परीक्षा सम्बन्धी सूचना ।

27/04/2025

मिति २०८२/०१/१६ गते मंगलबार हुने लिखित परीक्षा सम्बन्धी सूचना !!!

27/04/2025
08/04/2025

मिति २०८१/१२/२८ गते बिहिबार हुने लिखित परीक्षा सम्बन्धी सूचना !!!

08/04/2025

Address

Bhagyawati Path
Bhairawa
32900

Alerts

Be the first to know and let us send you an email when Alam Driving Institute Bhairahawa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category