थास्पुरी ६ खुङखानी

थास्पुरी ६ खुङखानी Community

05/06/2020
💘In time पत्तै भएन....जिंदगीको परिभाषा खोज्दा खोज्दै.... जीवन बितेको पत्तैभएन.... बिगत समझदा सम्झदै बर्तमान बितेको पत्तै...
20/11/2016

💘In time पत्तै भएन....
जिंदगीको परिभाषा खोज्दा खोज्दै....
जीवन बितेको पत्तैभएन....
बिगत समझदा सम्झदै बर्तमान बितेको पत्तै भएन...
बाटो खोज्दा खोज्दै बाटो सकीएको पत्तै भएन। #शुभ_समयको_सादरण_दर्शन_नमस्ते_साथमा_सुन्धर_सम्झना_सँगै_शुभ_पलको_कामना

#फूल_जस्तै_बन्छु_भन्थे_काडा_भए_आज"
#साशनमा_बाँधिएन_छाडा_भए_आज"

#जिन्दगी_यो_जसो_तसो_ज्युँनु_खोज्दा_पनि
#समिपको_चाँह_थियो_टाढा_भए_आज"

#अमृत_त्यो_पिउँ_भने_थाहा_छैन_कहाँ_छ"
#दुख_कस्ट_बोकी_हिड्ने_गाडाँ_भए_आज"

#दिन_केनै_सक्छु_मैले_आफैसँग_छैन_केहि"
#विहानिमै_रित्तिएको_भाँडा_भए_आज"

#चाँह_थियो_फूल_रोपी_आँगनीमा_सजाउने "
#नसम्मिने_चट्टानको_डाँडा_भएआज"

#तिमीले_साथ्_छोडी_दिदा_घाएल_छ_यो_मन

19/11/2016
breaking news ...यी हुन् दर्धटनाग्रस्त हेलिप्टरका चालक रञ्जन र दुर्घटना ग्रस्त हेलिप्टर । फोटो सहित ।।गोरखाबाट सुत्केरी ...
08/08/2016

breaking news ...

यी हुन् दर्धटनाग्रस्त हेलिप्टरका चालक रञ्जन र दुर्घटना ग्रस्त हेलिप्टर । फोटो सहित ।।गोरखाबाट सुत्केरी लिएर काठमाडौँ आउदै गरेको फिस्टेल एयरको नाइन एन ए के ए कल साइनको हेलिकप्टर आज नुवाकोटमा दुर्घटना भएको छ ।
हेलिकोप्टर नुवाकोटको मदनपुर ९ पाखुरेको जंगलमा दुर्घटना भएको स्थानिय शिक्षक तथा प्रतक्षदर्शी हरी थापाले जानकारी दिनुभयो । अहिले प्रहरी र नेपाली सेनाको टोली घटनास्थल गएको छ । हेलिकप्टरको पाइलट रञ्जन लिम्बु रहेका छन्। हेलिकप्टरमा साभार सबै ५ यात्रुको मृत्यु भएका छ ।

मृतक हरुको शव क्षत विक्षत अवस्थामा फेला परेको छ । गोरखाबाट सुत्केरी लिएर काठमाडौं आउँदै गरेको विहान सम्पर्क विहिन भएको थियो । उद्धारका लागि फिस्टेल एयरको अर्को हेलिकप्टर गइसकेका फिस्टेल एयरले जनाएको छ

Address

Burtibang
Baglung Bazar

Website

Alerts

Be the first to know and let us send you an email when थास्पुरी ६ खुङखानी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share