Chautaro Restaurant Kamata

Chautaro Restaurant Kamata The chautaro brand is known and loved around the japan, and our iconic products are a big part of the Nepali culture.

And although we’ve grown significantly over the years, our focus stays fixed on making life easier for customers.

18/04/2026
14/04/2026

बिबाह पार्टि भाेजकाे लागी अग्रिम बुकिङ तथा अन्य
जानकारीको लागि तल दिएको नम्बर मा कल अथवा
दिएको QR Code Scan गरि पनि सम्पर्क गर्न सक्नुहुन्छ ।
Call 070-5567-1057
Resataurant KamataKeshab Adhikari

Call now to connect with business.

08/02/2026

लोक दोहरी गायक सूर्य खड़का र गाइका समझाना भण्डारी को सांगीतिक प्रस्तुती मिति ०८ feb २०२६ मा चौतारो रेस्टोरेंट मा हुन गैरहेको हुदा उपस्थित भई मनोरंजन गर्नुहोला ।

06/02/2026

लोक दोहरी गाइका समझाना भण्डारी को सांगीतिक प्रस्तुती मिति ०७ feb २०२६ मा चौतारो रेस्टोरेंट मा हुन गैरहेको हुदा उपस्थित भई मनोरंजन गर्नुहोला । @topfansKeshab AdhikariChautaro Resataurant Kamata

05/02/2026

लोक दोहरी गाइका समझाना भण्डारी को सांगीतिक प्रस्तुती मिति ०७ feb २०२६ मा चौतारो रेस्टोरेंट मा हुन गैरहेको हुदा उपस्थित भई मनोरंजन गर्नुहोला । Keshab Adhikari Chautaro Resataurant Kamata

लोक दोहरी गाइका समझाना भण्डारी को सांगीतिक प्रस्तुती मिति ०८ feb २०२६ मा चौतारो रेस्टोरेंट मा हुन गैरहेको हुदा उपस्थित भ...
31/01/2026

लोक दोहरी गाइका समझाना भण्डारी को सांगीतिक प्रस्तुती मिति ०८ feb २०२६ मा चौतारो रेस्टोरेंट मा हुन गैरहेको हुदा उपस्थित भई मनोरंजन गर्नुहोला ।

Watch, follow, and discover more trending content.

19/01/2026

नमस्कार नमस्कार नमस्कार
तपाइहरु सम्पुर्णमा चौतारो रेस्टूरेट कामतामा जनावरी 31 सम्मकाे लागी चौतारो स्पेसल SELROTI TARKARI ¥350 सबै जना लाई स्वागत छ है चौतारो रेष्टुरेन्ट कामतामा
हाम्रो Location:चौतारो Restaurant कामाता
Station:Kamata स्टेशन [स्टेशन बाट पैदल मात्र २मिनट]
Post box no.144-0052
Address:Tokyo to otaku Kamata 5-21-13B1F
☎️03-6428-7652☎️070-5566-1057
@topfansKeshab AdhikariChautaro Resataurant Kamata

Call now to connect with business.

09/01/2026

नमस्कार नमस्कार नमस्कार
तपाइहरु सम्पुर्णमा चौतारो रेस्टूरेट कामतामा जनावरी 10 देखी 20 सम्मकाे लागी चौतारो स्पेसल सूप मोमो(momo )¥350 सबै जना लाई स्वागत छ है चौतारो रेष्टुरेन्ट कामतामा
हाम्रो Location:चौतारो Restaurant कामाता
Station:Kamata स्टेशन [स्टेशन बाट पैदल मात्र २मिनट]
Post box no.144-0052
Address:Tokyo to otaku Kamata 5-21-13B1F
☎️03-6428-7652☎️070-5566-1057
AdhikariChautaro Resataurant Kamata

Call now to connect with business.

05/01/2026

यही January 05 गते चौतारो रेस्टुरेन्ट कामतामा हुन गइरहेको SAMIKSHYA ADHIKARI को सांगीतिक प्रस्तुतिको लागि इन्ट्री फी निःशुल्क गरिएको छ मिठो परिकारको साथमा नाचगान तथा गीतसंगीतको रुचि हुने र मनोरञ्जन गर्न चाहनेहरू अवश्य पाल्नुहोला।@highlightChautaro Restaurant KamataKeshab AdhikariChautaro Halalfood KamataChautaro Resataurant Kamata

27/12/2025
30/11/2025

चौतारो रेष्टुरेन्ट कामताका अरु भन्दा अलग र अरु कुनै नेपालि रेष्ट्रेन्ट संग तुलना गर्नै नसकिने मुख्य बिषेशता हरु
1. 250 जना भन्दा बढि अटने क्षमता भएको एकमात्र नेपालि रेष्टुरेन्ट,
2. साउन्ड सिष्टम को आफ्नौ छुट्टै बिषेशता
3. नाच्नको लागि फराकिलो र मनोरन्जन को लागि अलग ठाउ (space) भएको
4. आफैले लाइभ गाउन र मनोरन्जन गर्न र लिन सकिने
5. नेपालि मौलिक खानाको आफ्नै बिशेषता
6. भनेको समयमै सेवामा समर्पित हुने
साथै बिहे ब्रतबन्ध पार्टी समारोह को लागी यक मात्र उत्कृष्ट ठाऊ मात्र कामता रेस्टूरेन्ट 🥂
Station:कामाता [station बाट मात्र ३मिनट.]East exit.
Post Box no.144-0052
Location:Tokyo to Ota-Ku kamata5-21-13B1
Phone no. 03-6428-7652💥☎️070-5566-1057
चौतारो रेष्टुरेन्ट कामता परिबार🙏🙏🙏🙏
Resataurant Kamata

Call now to connect with business.

住所

Ota-ku, Tokyo
144-0052

電話番号

+818044005306

ウェブサイト

アラート

Chautaro Restaurant Kamataがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する