Nagoya to nepal air ticket

Nagoya to nepal air ticket we offer flight ticketing service world wide at cheapest fare.

31/10/2021

काठमाडौ नागोया नेपाली रूपैयाँ @75000
दक्षिणकाली सिट खाली🙈🙈😜😜❤❤🇳🇵🇯🇵 🏃‍♀️🏃‍♀️✈🛩🛫🛬✈

Decemberभरिलाई नेपाल एयरलाइन्सको जापानबाट नेपाल को टिकट रेट नेपाली रुपैयाँ मात्र ७८०००/-
29/10/2021

Decemberभरिलाई नेपाल एयरलाइन्सको जापानबाट नेपाल को टिकट रेट नेपाली रुपैयाँ मात्र ७८०००/-

29/10/2021

ओसाका काठमाडौ ओसाका @90000/- नेपाली रुपैयाँ जनावरी भरी ,कुदेर आउनुहोस् 😊🙈🙈छुट्ला फेरी😊🇯🇵🇳🇵🇯🇵

31/08/2020

Ticket for September 16& 30 available

नेपाल वायु सेवा निगमको काठमाडौं - नारिता – काठमाडौंनियमित उडान सम्बन्धी जरुरी सूचना
27/08/2020

नेपाल वायु सेवा निगमको काठमाडौं - नारिता – काठमाडौं
नियमित उडान सम्बन्धी जरुरी सूचना

16/03/2020

आज नारिता बाट आएको कुनै पनि नेपालीलाई नेपाल एयरपोर्टमा प्रोबलम परेन्।कोरोनाको सिम्टम भय मात्रै होम क्वारेन्टेनमा बस्नु पर्छ नत्र सजिलै नेपाल नेपाली पासपोर्ट होल्डर आउन पाएको छन्। #गर्वले चढौ नेपाल एयरलाइन्स #एकसाथ भनौ हाम्रो एयरलाइन्स🇳🇵🇳🇵

10/03/2020

City connect बाट टिकट लीन अनी जापानको airlines को जानकारी लीन हामी लाई सम्झनुस!!!
हामी ब्यापार भन्दा पनी सेवा दिन उत्सुक र आतुर छौ!!!
Cal/ Viber:- 9851221390 (Shreshu Acharya)
Japan :- Guragain Ujjwal 080-4840-3821 ( CAL/ VIBER/ IMO/ LINE) जापानमा कुनै सहयोग चाँहिएमा हाम्रो जापानको नम्बरमा फोन गरेर आबस्यक सहयोग लिनुहोस्।

09/03/2020

अत्यन्त जरुरी सूचना !

नेपालबाट चीन, कोरिया, हङ्कङ र मकाउ हुँदै जापान आउँदा आज ९ तारिक रातीको १२ बजे (जापानी समय अनुसार) पछि अराइभल समय भएका सबै यात्रुहरुलाई दुईहप्ता तोकिएको स्थानमा क्वरेनटाइनमा बस्नुपर्ने नियम लागू हुँदैछ । यदी नेपालबाट यि देश हुँदै जापानसम्मको यात्रा गर्दै हुनुहुन्छ भने क्वारेन्टायनमा बस्न वा अन्य रुटमार्फत आउन तयारी गर्नुहोला ।

यो नियम मार्च ९ देखि मार्च महिनाको अन्त्यसम्म लागू हुनेछ ।

थप जानकारीका लागि आफुले टिकट लिनुभएको ट्राभल एजेन्सीमा सम्पर्क गर्नुहोला ।

08/03/2020

KTM TO NARITA SASTO DEAL
@32000/- ONLY HURRY UP LIMITED SEAT FOR 23 MAR !!!!

07/03/2020

नेपाल बाट जापान को टिकेट Cancle हूनेले नेपाल airlines को टिकेट ढुक्क ले काटनुस, पंछी महँगो मा पर्नुहोला!!!
टिकेट लाई inbox गर्नहोस!!!

07/03/2020

CATHAY र कोरिया अनि चिन को WAY को FLIGHT हरु पर्सि बाट अलिक कडाइ हुदै छ । ओसाका अनि नारिता बाहेक को प्लेन CANCLE भाको छ , अनि त्यो रुट बाट आउने लाइ २ हप्ता सबैलाई NIHON SAFE भनेर QUARANTINE मा राख्ने हुदा ऐले त्यो रुट बाट नफर्किदा बेश हुन्छ। अनि त्यो २ हप्ता को खर्च पनि आफैले गर्नु पर्ने छ । नेपाल airlines लाइ Normal छ ।

住所

Nagoya-shi, Aichi
4550004

ウェブサイト

アラート

Nagoya to nepal air ticketがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する

カテゴリー