15/08/2026
स्वतन्त्रता दिवसको हार्दिक शुभकामना!!
सम्पूर्ण भारतीय नागरिकहरूमा हर्षोल्लासपूर्ण एवं गौरवमय स्वतन्त्रता दिवसको हार्दिक शुभकामना! स्वतन्त्रताको भावनाले सबैलाई नवप्रवर्तन, जिम्मेवार उद्यमशीलता, समावेशी विकास तथा राष्ट्रिय प्रगतिमा योगदान पुर्याउन प्रेरित गरोस्।
डा. मोहन कार्की
अध्यक्ष, एभरेष्ट चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिज, भारत