Kirati Khambu Rai Sanskritik Sansthan

Kirati Khambu Rai Sanskritik Sansthan KKRSS, the association of Khambu Rais of Darjeeling hills & Dooars, established in 1990. An association of Khambu Rais of Darjeeling hills, Tarai and Dooars.

Established in 1990 with the initiative by the Khambus of Darjeeling town.

किरात नयाँ वर्ष (येलेदोन) को उपलक्ष्यमा विश्वभर छरिएर रहनुभएका सम्पूर्ण किरातहरुमा सुख, समृद्धि र उत्तरोत्तर प्रगतिको हा...
15/01/2022

किरात नयाँ वर्ष (येलेदोन) को उपलक्ष्यमा विश्वभर छरिएर रहनुभएका सम्पूर्ण किरातहरुमा सुख, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

किरातिहरुको महान चाड साकेला उधौलि २०७८ ( यलेदोङ ५०८१ )को हार्दिक शुभकामना !!झारा झारा साकेला दोङ्दावाओ नुकोङ्ला  सावानाम...
19/12/2021

किरातिहरुको महान चाड साकेला उधौलि २०७८ ( यलेदोङ ५०८१ )को हार्दिक शुभकामना !!
झारा झारा साकेला दोङ्दावाओ नुकोङ्ला सावानाम ।

यो कोरोनाको माहमारीमा भारतको केन्द्र सरकारद्वारा घोषित गरिएको लॉक डाउनको समय दार्जीलिंगका केही खम्बू युवाहरु मिलेर सुरु ...
04/05/2020

यो कोरोनाको माहमारीमा भारतको केन्द्र सरकारद्वारा घोषित गरिएको लॉक डाउनको समय दार्जीलिंगका केही खम्बू युवाहरु मिलेर सुरु गरेको राहत कार्यको कार्यक्रम अन्तर्गत गत दिनांक २९/०४/२०२०को दिन तकभर क्षेत्र अन्तर्गत बर्न्सबेग चिया बगानको परिवार अनि तकभर चौथो बिभागको परिवारलाई राहतको सामग्री अनुरुप केही खाद्य सामग्री वितरण गरियो। केही खम्बू युवाहरु मिलेर आफ्नु ल्याकतले भ्याएनुसार केही अर्थ संग्रह गरि जरुरत अनि बिपन्ना परिवारहरुलाई सहयोग गर्ने आठोट गरेका थिए।
यसरी नै सोही कार्यक्रम अन्तर्गत ३०/०४/२०२० को दिन सिलिगुडी सालबारीको खम्बूहरुको सहयोगमा सालबारी, पत्थरघट्टा(२)को केही बिपन्न परिवारमा पनि राहतको सामग्री वितरण गरियो। साथै दार्जीलिंग मोड़को कोढ़ रोगी अनि उनीहरुको परिवारलाई पनि केही मात्रमा खाद्य समानहरु उनीहरुको केन्द्रमा नै गएर वितरण गरियो। यस कार्यक्रममा बिनिता खम्बू राई, बिप्लौ खम्बू राई ,विवेक राई, स्मिता राई अनि बिधान छेत्रि उपस्तिथ थिए।
जति पनि सहयोग गर्नु हुने अनि अनुदान दिनूहुने सम्पुर्ण खम्बू राईपा राईमा अनि अन्य महानुभवहरुलाई धेरै धेरै धन्यवाद ।

Dtv channel.
29/04/2020

Dtv channel.

दार्जीलिङका खम्बु युवाहरू द्वारा आफै अर्थ संग्रह गरी खाद्य सामग्री बितरण

Day 3, Today ration distribution by our Khambu youngsters at Bannersbeg and Tukvar 4th division. We not not differentiat...
29/04/2020

Day 3, Today ration distribution by our Khambu youngsters at Bannersbeg and Tukvar 4th division. We not not differentiate between color, caste ,creed and religion. For us Humanity comes first.

29/04/2020
28/04/2020

यो अहिलेको कोरोना (Covid 19) को चपेटमा सारा विश्व नै परिरहेको छ अनि यसले विकराल तांडव नै मचाई सकेको छ अनि कती अझ मचाउने हो भनेर साध्य छैन ।

यस्तो दुःखको घड़ीमा हामीहरुले जति सक्दो एक अर्कामा सेवा सहयोग गरेर मानवताको कर्तब्य पालन गर्नु पर्छ। अनि सबैले गरिरहेका छन पनि।

यस्तै कर्तब्य पालन गर्दै दार्जीलिंगका केही खम्बू युवाहरु मिलेर एक आपस्तबाट केही अर्थहरु संग्रह गरि अहिलेको घड़ीमा जरुरत परिवारहरुलाई केही खाद्य सामग्रीहरु वितरण गर्न एउटा पहल गरेका छन ।। जस अन्तर्गत २६/०४/२०२० को दिन सिंगला चिया बगानका परिवारहरु अनि लिम्बु बस्ती (तकभर दोस्रो बिभाग)का परिवारहरु अनि सिंगमारी मिलन बस्तीका परिवारहरुलाई खाध्य सामग्री अनि केही आर्थिक सहयोग गर्न सफल भयो। यसरी नै अझ अरु जरुरत परिवारहरुलाई सहयता गर्ने यस समूहको लक्ष्य रहेकोछ । राहतको सामग्री वितरण गर्दा कुनै जात,धर्म,पार्टीको भेद-भाव नगरीने अनि समान भावले सेवा गर्ने पनि यो समूहको मुल उद्देश्य हो।

हाम्रो यो समूहलाई जति पनि आर्थिक सहयोग गर्नुहुने खम्बूज्यूहरुलाई बद्दे बद्दे आलाङने ।। तपाईहरुको सहयोगले धेरै परिवारमा केही हद सम्म भए पनि राहत मिल्यो। सुम्निमा पारुहाँगले सधै तपाईहरुमा दया दृष्टी राखुन भन्ने कामना गर्दछौ।साथै यो समानहरु वितरण गर्दा हामीहरुलाई सहयोग गर्नुहुने खम्बूहरुलाई धेरै धेरै धन्यवाद।
आजको यस कार्यक्रमलाई सफल तुल्यौन किराति खम्बु राई का महा सचीव बिनिता खम्बु राई एकम किराँती खम्बु राई युवा कोअर्दिनेतोर बिप्लोव खम्बु राई को भुमिका सहरानिय छ।साथै हामीहरुलाई स-हृदय सहयोग गर्नु हुने भा-तकभर शाखाका खम्बूहरु क्रमैले:
प्रशान्त खम्बू राई
देवराज राई
रंजीत राई
सोमबीर खम्बू राई
स्मिता राई
सोमबाट किरण राई
बिधान छेत्री
आदर्श छेत्री
सिमोन सुब्बा (चालक)
सम्पुर्णलाई बद्दे बद्दे आलाङने ।।

तपाईहरु बिना आजको यो कार्यक्रम सफल हुने थिएन।।

28/04/2020

In every community there will be destitution. There will be wounds to heal. But darkness cannot drive away darkness. Only light can do that. The youngsters of Kirati Kambu Rai Youth group of Darjeeling have decided to come forward forming a team to reach out to the people in need from the tea gardens and villages. Though this initiative is from Khambu Rai youngsters but essential commodities will be given to people from any community who are in desperate circumstances. Armed with small donations made from some of the most compassionate people in the Khambu community, these youngsters are truly exuding the values of equality, kindness and compassion. Values that always rise above calamities.

कालिङ्पोङ्ममा सार्वजनिक माङ्खिम उत्घातन ।
19/01/2020

कालिङ्पोङ्ममा सार्वजनिक माङ्खिम उत्घातन ।

Sakela KKRSS Kurseong mahukuma Part 3: Random shots
05/01/2020

Sakela
KKRSS Kurseong mahukuma
Part 3: Random shots

KKRSS Kurseong mahukuma Sakela  2019.Part 2: Sili and culture
04/01/2020

KKRSS Kurseong mahukuma Sakela 2019.
Part 2: Sili and culture

KKRSS Kurseong Mahukuma celebrates Udhauli(Sakela)Part1  : Rituals
02/01/2020

KKRSS Kurseong Mahukuma celebrates Udhauli(Sakela)
Part1 : Rituals

Address

Khambu Rai Office, Old Super Market
Darjeeling
734101

Telephone

+919734562188

Website

Alerts

Be the first to know and let us send you an email when Kirati Khambu Rai Sanskritik Sansthan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kirati Khambu Rai Sanskritik Sansthan:

Share