26/08/2026
🚌🇳🇵 बेङ्लोरदेखि नेपाल जाने यात्रुहरूका लागि खुसीको खबर! 🇮🇳🇳🇵
🔥 प्रत्येक दिन बेङ्लोरबाट नेपालका लागि A/C तथा Non-A/C बस सेवा सञ्चालनमा! 🔥
🇮🇳 BENGALORE ⇄ NEPAL 🇳🇵
✅ रुट नं. १:
🚌 बेङ्लोर ➡️ पलिया ➡️ गौरीफन्टा ➡️ धनगढी
✅ रुट नं. २:
🚌 बेङ्लोर ➡️ रुपैडिहा ➡️ नेपालगञ्ज
💺 आरामदायी यात्रा • सुरक्षित सेवा • भरपर्दो यातायात
📅 दैनिक बस सेवा उपलब्ध
⏰ यात्राको योजना बनाउनु भएका दाजुभाइ तथा दिदीबहिनीहरूले समयमै आफ्नो सिट बुकिङ गर्नुहोस्।
⚠️ सिट सीमित भएकाले अन्तिम समयमा समस्या नहोस् भनेर अग्रिम बुकिङ गर्नुहोला।
📞 बेङ्लोर सम्पर्क:
☎️ +91 8884080101
☎️ +91 9663660516
🙏 धन्यवाद! सुरक्षित यात्रा, सुखद यात्रा। 🚌🇳🇵🇮🇳