AG. Express

AG. Express Providing Cargo and Courier Services from Hong Kong and China to worldwide. We send Cargo to Nepal

30/05/2026

नेपालबाट अमेरिका कुरियर गर्न ग्राहक महानुभाबहरु को लागी खुसीको खबर ।
50 के जि भन्दा माथीको मुल्यमा भारी गिरावट आएको छ!
थप सेवा

📞Toll Free: 18105000456
📱WhatsApp: +977 976-6387636
📧Email: [email protected]

MRP सरकार र उपभोक्तको लागी राम्रो बिसय हो तर खुद्रा मुल्य भन्सारमा तोक्नुहुदैन मुल्य खुल्ला बजारले निर्धारण गर्ने कुरा ह...
23/05/2026

MRP सरकार र उपभोक्तको लागी राम्रो बिसय हो तर खुद्रा मुल्य भन्सारमा तोक्नुहुदैन मुल्य खुल्ला बजारले निर्धारण गर्ने कुरा हो।

NEPAL SHOW is a Multimedia platform, that provides a clear, concise, and engaging explanation on mainstream issues and important news. Subscribe to Our YouTu...

हाल संसोधित कानुन भन्सार - आयात /निर्यात - कार्गो - कुरियर - इ- कमर्स सम्बन्धि कानुन अपुरो छ! आगामी आर्थिक बर्षको बजेट म...
11/05/2026

हाल संसोधित कानुन भन्सार - आयात /निर्यात - कार्गो - कुरियर - इ- कमर्स सम्बन्धि कानुन अपुरो छ! आगामी आर्थिक बर्षको बजेट मा सम्बोधन हुन्छ भन्ने आसाबदी छौ!

भन्सार नियमावली, २०८३ #विशेषताहरू:
१. नयाँ व्यवस्था: यसले झण्डै १७ वर्ष पुरानो 'भन्सार नियमावली, २०६४' लाई खारेज गरी नयाँ व्यवस्था लागू गरेको छ । यो नयाँ भन्सार ऐन, २०८२ को दफा १३० बमोजिम ल्याइएको हो ।

२. प्रविधिमैत्री र आधुनिक: नियमावलीको मुख्य उद्देश्य भन्सार प्रशासनलाई आधुनिक, प्रविधिमैत्री, पारदर्शी र छरितो बनाउनु हो ।

३. छनोट प्रणाली (Selectivity Module): मालवस्तुको परीक्षण अब कम्प्युटर प्रणालीमा आधारित आधुनिक छनोट प्रणालीमार्फत हुनेछ । यसअन्तर्गत जोखिमको आधारमा सामानहरूलाई हरियो (Green), पहेंलो (Yellow),वा रातो (Red) च्यानलमा वर्गीकरण गरिनेछ । हरियो च्यानलका सामान भौतिक परीक्षण बिना नै तत्काल जाँचपास हुनेछन् ।

४. भरोसायोग्य व्यवसायी (Authorized Business Person): कम्तीमा तीन वर्षदेखि कानुन पालन गर्दै आएका र आर्थिक रूपमा सबल व्यवसायीहरूलाई 'भरोसायोग्य व्यवसायी'को रूपमा मान्यता दिने प्रावधान राखिएको छ । उनीहरूले भन्सारमा छुट्टै डेडिकेटेड क्षेत्र र कार्यालय समयभन्दा अघि/पछि पनि जाँचपासको सुविधा पाउनेछन् ।

५. अग्रिम निर्णय (Advance Ruling):व्यापारीहरूले मालवस्तु आयात गर्नुभन्दा कम्तीमा ४५ दिनअघि नै उक्त वस्तुको वर्गीकरण (HS Code) वा उत्पत्तिको विषयमा भन्सार विभागबाट आधिकारिक 'अग्रिम निर्णय' लिन सक्नेछन् । यो निर्णय दुई वर्षसम्म मान्य हुनेछ ।

६. भन्सार मूल्याङ्कन:भन्सार मूल्याङ्कनलाई वैज्ञानिक र पारदर्शी बनाउन कारोबार मूल्यलाई प्राथमिक आधार मान्ने व्यवस्थालाई थप स्पष्ट बनाइएको छ ।

७. निजी क्षेत्रलाई अनुमति:भन्सार वेयरहाउस (गोदाम) र बण्डेड वेयरहाउस सञ्चालन तथा व्यवस्थापनमा निजी क्षेत्रका कम्पनीहरूलाई पनि सहभागी गराउने नयाँ कानुनी अनुमति प्रदान गरिएको छ ।

८. राष्ट्रिय एकद्वार प्रणाली: सबै भन्सारसम्बन्धी एजेन्सीहरूलाई एउटै डिजिटल प्लेटफर्ममा आबद्ध गर्ने राष्ट्रिय एकद्वार प्रणालीलाई कानुनी मान्यता दिइएको छ ।

➡️यो नयाँ नियमावलीले नेपालको अन्तर्राष्ट्रिय व्यापारलाई थप सहज र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।

04/05/2026

पोखरा र धरानमा जागिर खुल्यो ।
पहिलो Comment मा हेर्नु होला

04/05/2026

📢 HIRING ANNOUNCEMENT – AG EXPRESS POKHARA/ DHARAN

AG Express, a leading international parcel delivery service, is expanding its team in Pokhara. We are looking for dynamic and qualified individuals to join our growing family.

Open Positions:

· Corporate Sales Manager – 1
· Branch Manager – 1
· Branch Officer – 1

Education Requirement:
Bachelor’s degree or above (in relevant field preferred)

How to Apply:
📧 Send your CV to: [email protected]
💬 Or share your CV on WhatsApp: +852-65777048

Application Deadline: Open until positions are filled.

Join AG Express and be part of a fast-growing international logistics network!

📍 Location:Naya Bazar, Pokhara, Nepal
Acharya Line, Dharan, Nepal.
🌐

हाम्रा समस्त ग्राहक तथा शुभचिन्तकहरुमा हार्दिक शुभकामना ।। - AG EXPRESS +852 6655 9296
01/05/2026

हाम्रा समस्त ग्राहक तथा शुभचिन्तकहरुमा हार्दिक शुभकामना ।।

- AG EXPRESS
+852 6655 9296

30/04/2026

Latest Cargo Flight : Coming Saturday
Parcel Collection Deadline : Friday Before 4:00Pm.
For enquires : Call/Whatsapp 6655 9296

27/04/2026

Address

G/F, 37M JORDAN MANSION, 37 L-T
Kowloon
100071

Opening Hours

Monday 11:00 - 20:00
Tuesday 11:00 - 20:00
Wednesday 11:00 - 20:00
Thursday 11:00 - 20:00
Friday 11:00 - 20:00
Sunday 11:00 - 20:00

Alerts

Be the first to know and let us send you an email when AG. Express posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to AG. Express:

Share