MIG Express Cargo

MIG Express Cargo Delivering your love Worldwide....

हङकङ देखि नेपाल मायाको पोको पठाउन तथा कलेक्सन गर्न निम्न ब्रान्चहरुमा सम्पर्क गर्नु होला।Next Shipment: 16 Sep, 2025(Bri...
07/09/2025

हङकङ देखि नेपाल मायाको पोको पठाउन तथा कलेक्सन गर्न निम्न ब्रान्चहरुमा सम्पर्क गर्नु होला।

Next Shipment: 16 Sep, 2025
(Bring your love on or before 15 Sep, 2025)

हङकङ सम्पर्क: 96837357

कथाले मागे पछि।
03/09/2025

कथाले मागे पछि।

🚛 Exciting News! 🚛We are thrilled to announce the launch of our new Cargo Services from Hong Kong to Darjeeling, Kalimpo...
14/08/2024

🚛 Exciting News! 🚛

We are thrilled to announce the launch of our new Cargo Services from Hong Kong to Darjeeling, Kalimpong, and Gangtok! 🌏✨

We’ve got you covered with reliable, efficient, and timely delivery to the beautiful hills of India. 📦✈️

Start shipping today and experience hassle-free service!!

5223 5424 📞 Contact us now for rates and details!

MIG Express Cargo हङकङ देखि नेपाल,IKIMA Express नेपाल देखि हङकङ,मायाको पोको पठाउन तथा कलेक्सन गर्न निम्न ब्रान्चहरुमा सम...
10/08/2024

MIG Express Cargo हङकङ देखि नेपाल,
IKIMA Express नेपाल देखि हङकङ,

मायाको पोको पठाउन तथा कलेक्सन गर्न निम्न ब्रान्चहरुमा सम्पर्क गर्नु होला।

हङकङ सम्पर्क: 5223 5424, 96837357

धरान, पोखरा, बुटवल र काठमाडौँ देखि IKIMA Express मार्फत हङकङ आएको पार्सल आज MIG Express Cargo को कार्यालयबाट ३:३० बजे दे...
10/08/2024

धरान, पोखरा, बुटवल र काठमाडौँ देखि IKIMA Express मार्फत हङकङ आएको पार्सल आज MIG Express Cargo को कार्यालयबाट ३:३० बजे देखि लिन सक्नु हुनेछ।

कृपया पार्सल लिन आउनु भन्दा अगाडी 5223 5424 मा कल गरेर आउनु होला।
**** सबै जनालाई SMS पठाइसकेको छ ****

आइतवार १ बजे देखि ३ बजे सम्म मात्रै खुल्ला हुने पनि जानकारी गराउदछौ।

सम्पर्क: 5223 5424, 96837357

धरान, पोखरा र काठमाडौँ IKIMA Express बाट हङकङ आएको पार्सल MIG Express Cargo बाट धमाधम बाड्दै छौ।सबैलाई म्यासेज गरेका छौ।...
27/07/2024

धरान, पोखरा र काठमाडौँ IKIMA Express बाट हङकङ आएको पार्सल MIG Express Cargo बाट धमाधम बाड्दै छौ।सबैलाई म्यासेज गरेका छौ।आज 7:30PM बजे भित्र लिन आउनु भए कति राम्रो हुन्थ्यो।

भोलि/पर्सि फेरी सामान बिग्रिन्छ।

भोलि आउने भए चाही दिनको १ देखि २ बजे सम्म मात्रै खुल्छ।

धन्यवाद

17/07/2024

हङकङ ➡️ नेपाल 🟣नेपाल ➡️हङकङ, मायाको पोको पठाउनुहोस!

जति धेरै पठायो उति धेरै डिसकाउन्ट पाउनु हुनेछ।

मायाको पोको पठाउने नम्बर: 96837357, 51871968, 5223 5424

Delivering your love Worldwide....

💐हङकङ देखि नेपाल 💐💐💐नेपाल देखि हङकङ💐💐💐मायाको पोको पठाउनको लागि MIG Express Cargo लाई सम्झनुहोस। ☎️☎️मायाको पोको पठाउने फ...
09/07/2024

💐हङकङ देखि नेपाल 💐
💐💐नेपाल देखि हङकङ💐💐
💐मायाको पोको पठाउनको लागि MIG Express Cargo लाई सम्झनुहोस।

☎️☎️मायाको पोको पठाउने फोन नं☎️☎️
96837357, 51871968, 5223 5424

Happy Chinese New Year 2023
21/01/2023

Happy Chinese New Year 2023

𝐇𝐚𝐩𝐩𝐲 𝐍𝐞𝐰 𝐘𝐞𝐚𝐫 𝟐𝟎𝟐𝟑
31/12/2022

𝐇𝐚𝐩𝐩𝐲 𝐍𝐞𝐰 𝐘𝐞𝐚𝐫 𝟐𝟎𝟐𝟑

साझेदारी बिजनेश पार्टनरको लागि आव्हान !!!साझेदारी बिजनेश पार्टनरले पाउने सेवा सुबिधाहरु: *** बिजनेस–बिजनेस रेट*** मार्के...
22/12/2022

साझेदारी बिजनेश पार्टनरको लागि आव्हान !!!

साझेदारी बिजनेश पार्टनरले पाउने सेवा सुबिधाहरु:
*** बिजनेस–बिजनेस रेट
*** मार्केटिङ सपोर्ट [MIG Express Cargo का प्लेटफर्ममा निशुल्क प्रचार]
*** ब्रान्डीङ सपोर्ट [निशुल्क लोगो, पोस्टर/ब्यानर डिजाइन गरिदिने]
*** पिक अप सर्भिस [तपाइको पसलमा फ्री पिक अप]
*** प्याकिङ सहायता
*** बिलिङ सहायता [निशुल्क बिल डिजाइन गरिदिने]
*** भन्सार छुटाउने
*** क्षत्रीय हस्तक्षेप नहुने

प्रत्येक क्षत्रमा २-३ भन्दा धेरै साझेदारी गर्न नसकिने भएकोले सक्दो छिटो आफ्नो साझेदारी सुरक्षित गर्नु होला।

सम्पर्क : 5223 5424

तपाइको स्टोर तुङ चुङमा आजै देखि तपाइको मायाको पोको लिनेछौ। सम्पर्क: 93141977 [Maya], 95803583 [Shree]MT11 G/F Joysmark, ...
08/12/2022

तपाइको स्टोर तुङ चुङमा आजै देखि तपाइको मायाको पोको लिनेछौ।

सम्पर्क: 93141977 [Maya], 95803583 [Shree]

MT11 G/F Joysmark, Chung Mun Road
Mun Tung Estate, Tung Chung, HK

Address

Kowloon

Opening Hours

Monday 09:30 - 21:00
Tuesday 09:30 - 21:00
Wednesday 09:30 - 21:00
Thursday 09:30 - 21:00
Friday 09:30 - 21:00
Saturday 09:30 - 21:00
Sunday 09:30 - 21:00

Website

Alerts

Be the first to know and let us send you an email when MIG Express Cargo posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to MIG Express Cargo:

Share