अम्बिकेश्वरी यातायात तुल्सिपुर दाङ

  • Home
  • Nepal
  • Tulsipur
  • अम्बिकेश्वरी यातायात तुल्सिपुर दाङ

अम्बिकेश्वरी यातायात तुल्सिपुर दाङ Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from अम्बिकेश्वरी यातायात तुल्सिपुर दाङ, Travel and transport, Rapti Highway Tulsipur, Tulsipur.

राप्ती अञ्चलको सबैभन्दा पहुँचयोग्य र दुर्गम क्षेत्रहरूबाट राजधानी र छिमेकी भारतका विभिन्न शहरहरू सहित विभिन्न शहरहरूमा सञ्चालन गर्दै आएको छ। यसले जनतालाई आरामदायी र सुविधाजनक यातायात सुविधा प्रदान गर्दै आएको छ।

17/12/2025
अम्बिकेश्वरी सर्वजनीक यातायात  प्रा लि का सलाहकार सम्योजग श्री बिसाल जंग साह लाई जन्म दिनको शुभ कामना बेक्त गर्द छौ ।।अम...
17/12/2025

अम्बिकेश्वरी सर्वजनीक यातायात प्रा लि का सलाहकार सम्योजग श्री बिसाल जंग साह लाई जन्म दिनको शुभ कामना बेक्त गर्द छौ ।।
अम्बिकेस्वरी प्रमुख कार्यालय तुलसीपुर दाङ्ग ।

प्रिय यात्रु महानुभाव,अविकेश्वरी सार्वजनिक यातायात प्रा. लि.ले यात्रु सुविधालाई अझ स्तरिय र  आधुनिक बनाउन बिल्कुलै नयाँ ...
11/12/2025

प्रिय यात्रु महानुभाव,

अविकेश्वरी सार्वजनिक यातायात प्रा. लि.ले यात्रु सुविधालाई अझ स्तरिय र आधुनिक बनाउन बिल्कुलै नयाँ प्रस्तुति Delisha A/C बस सेवा सुरु गरेको जानकारी गराउदा छौ । अब तपाईँको यात्रा केवल गन्तव्यमा पुग्ने माध्यम मात्र होइन—सुखद, सुरक्षित र सम्झननीय अनुभव हुनेछ।

यस नयाँ Delisha A/C बसमा अत्याधुनिक प्राविधिक सुविधा, आरामदायी सिट,
सुरक्षा मापदण्ड र आकर्षक इन्टेरियरले तपाईँको यात्रालाई अझै सहज बनाउनेछ। गर्मी, चिसो वा लामो दूरी—अब यात्रा हरेक मौसम र समयमै अधिक आरामदायी।

: 🚍 ✨ हाम्रा विशेष सेवाहरू:

* ❄️ पूर्ण A/C केबिन – मौसम जस्तोसुकै भए पनि यात्रा सधैं चिसो–आरामदायी
* 🛋 लक्जरी फराकिला सिट – लामो दूरीमा पनि न्यून थकान
* 🎶 सफ्ट म्यूजिक सुविधा – मन शान्त बनाउने सुहाउँदो संगीत
* 🧳 सुरक्षित लगेज स्पेस – यात्राको ढुक्क सुविधा
* 🧼 स्वच्छ वातावरण – दैनिक सरसफाइ, सफा बस भित्र
* 👨‍✈️ अनुभवी चालक–परिचालक – यात्रुमैत्री र जिम्मेवार सेवा
* 🔐 CCTV + सुरक्षा उपकरण – सुरक्षित यात्रा हाम्रो प्राथमिकता
* 🕒 समयमै चल्ने नियमित सेवा
* 📱 फोन/अनलाइन बुकिङ सुविधा – सरल, छिटो र झन्झट–रहित
🌈 किन छान्नुहोस् अविकेश्वरीको Delisha A/C बस?

✔️ नयाँ मोडेल, नयाँ अनुभव
✔️ शहर–बाहिर तथा लामो दूरीका लागि उत्कृष्ट आराम
✔️ परिवार, विद्यार्थी, कर्मचारी तथा पर्यटक सबैलाई उपयुक्त
✔️ सुरक्षित, सफा र व्यवस्थित सेवा



📞 बुकिङ तथा जानकारी

📍 अविकेश्वरी सार्वजनिक यातायात प्रा. लि.
📲 फोन: 082-522224 तुलसीपुर
📲 फोन: 082-560983 घोराही
📲 फोन: 9847827951 लमही

यदि तपाईंहरु काठमाडौंबाट दाङ वा दाङबाट काठमाडौं यात्रा गर्न चाहनुहुन्छ भने, हाम्रो अम्बिकेस्वरी सार्बजनिक यातायात दाङ ला...
10/12/2025

यदि तपाईंहरु काठमाडौंबाट दाङ वा दाङबाट काठमाडौं यात्रा गर्न चाहनुहुन्छ भने, हाम्रो अम्बिकेस्वरी सार्बजनिक यातायात दाङ लाइ सम्झनुहोस्। हाम्रो A \ C बस सेवा तपाईंहरुलाई सुरक्षित, छिटो र आरामदायी यात्रा उपलब्ध गराउदै आयको सहर्स जानकारी गराउद छौ '

✅ हाम्रो विशेषताहरू:
* आरामदायी सीट
* समयमै प्रस्थान र सुरक्षित यात्रा
* स्वच्छ तथा व्यवस्थित बस
* यात्रु–मैत्रीपूर्ण स्टाफ

📞 सम्पर्क:
९८२३४७८५४२
📞 082 522224

तपाईंको सुखद र सुविधाजनक यात्राका लागि हामी सधैं तयार छौं।

09/12/2025

अम्बिकेश्वरी सार्बजनिक यातायात प्रा.लि.को सामूहिक समारोहमा सबै कर्मचारीहरूको भेटघाट

Send a message to learn more

अम्बिकेश्वरी सार्बजनिक यातायात  प्रा.लि.को सामूहिक समारोहमा सबै कर्मचारीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो।
09/12/2025

अम्बिकेश्वरी सार्बजनिक यातायात प्रा.लि.को सामूहिक समारोहमा सबै कर्मचारीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो।

21/11/2025

सूचना। ......... सुचना

मंगसिर ६ गते दाङ देखि नेपालगंज रुट मा भोलि बिहान ४:३० बजे बाट बेलुका ६:०० बजे सम्म ४ वटा सस्ता को इन्चार्ज हरु सितलपुर बखारिया मा डिउटी बसेको बेहोरा जानकारी गराउदछौ । कुनै पनि गाडी भागेको सन्धर्भ मा गाडि हरु फर्काइने छ । र ५००० हजार को जरिवाना सहित २ किउ मिस्स गरिने छ ।
धन्यबाद

Address

Rapti Highway Tulsipur
Tulsipur
22412

Alerts

Be the first to know and let us send you an email when अम्बिकेश्वरी यातायात तुल्सिपुर दाङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share