Dumre Yatayat Nepal

  • Home
  • Dumre Yatayat Nepal

Dumre Yatayat Nepal Fill Online License Form in Nepal , यो यातायात कार्यालयको आधि कारिक पेज हैन। Fill up any kind of online form with us.

नेपालीले पटक्कै मिलाउन नसक्ने यो प्रश्नको सही जवाफ दिन सक्नुहुन्छ?? कमेन्ट्मा मिलाए नि व्यवहारमा सक्दै नसक्ने।
03/06/2026

नेपालीले पटक्कै मिलाउन नसक्ने यो प्रश्नको सही जवाफ दिन सक्नुहुन्छ?? कमेन्ट्मा मिलाए नि व्यवहारमा सक्दै नसक्ने।

सूचना : जेठ २१ गते बुहीबार शुक्लागण्डकी र भानु नपाले सार्वजनिक बिदा दिएका छन्। सेयर गरि सबैसम्म पुर्याइदिनुहोला।
02/06/2026

सूचना : जेठ २१ गते बुहीबार शुक्लागण्डकी र भानु नपाले सार्वजनिक बिदा दिएका छन्। सेयर गरि सबैसम्म पुर्याइदिनुहोला।

यसै साता लिखित दिने गरि लाइ-सेन्सको फा रम भर्ने आज अन्तिम अवसर। फा रम भर्नु परेमा तुरुन्त मे सेज गर्नुहोला। साथै पुलिस र...
02/06/2026

यसै साता लिखित दिने गरि लाइ-सेन्सको फा रम भर्ने आज अन्तिम अवसर। फा रम भर्नु परेमा तुरुन्त मे सेज गर्नुहोला। साथै पुलिस रिपोर्ट, cv, लगायत अन्य अन लाइन कार्यका लागि पनि सम्पर्क गर्न सक्नुहुनेछ।

02/06/2026

यो ३० सेकेन्डको भिडियोमा कति चोटी ट्राफिक नियम उल्लंघन भए कमेन्ट गर्नुहोला।

जेठ २१ गते बिहीबार कारको ट्रायल दिने परीक्षार्थीको नामावली। समय - १२:३० देखि २:०० बजेसम्म
02/06/2026

जेठ २१ गते बिहीबार कारको ट्रायल दिने परीक्षार्थीको नामावली। समय - १२:३० देखि २:०० बजेसम्म

जेठ २० गते बुधबार बाइक र स्कुटरको ट्रायल दिने परीक्षार्थीको नामावली। समय - १२:३० देखि २:०० बजेसम्म
02/06/2026

जेठ २० गते बुधबार बाइक र स्कुटरको ट्रायल दिने परीक्षार्थीको नामावली। समय - १२:३० देखि २:०० बजेसम्म

म कहाँ छु ठाउँ चिन्नुहोस्।
02/06/2026

म कहाँ छु ठाउँ चिन्नुहोस्।

असली राइडर/ ड्राइभरका लागि प्रश्न है । सही जवाफ दिन सक्नुहुन्छ??
02/06/2026

असली राइडर/ ड्राइभरका लागि प्रश्न है । सही जवाफ दिन सक्नुहुन्छ??

नामै कडा दामै कडा। कि कसो हो?? प्रचारका लागि आयोजक साथीहरुले विस्तृत जानकारी मेसेज गरिदिनुहोला। साथै तनहुँ आसपासका घटना,...
01/06/2026

नामै कडा दामै कडा। कि कसो हो?? प्रचारका लागि आयोजक साथीहरुले विस्तृत जानकारी मेसेज गरिदिनुहोला। साथै तनहुँ आसपासका घटना, गतिविधि, कार्यक्रम बारे पनि मेसेजमार्फत प्रचारका लागि जानकारी गराउन सक्नुहुनेछ।

तनहुँको व्यास-१४ छाब्दीका ३५ वर्षीय राम बहादुर गौतमलाई कुटपिट गरि हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ। गौतमले झ...
01/06/2026

तनहुँको व्यास-१४ छाब्दीका ३५ वर्षीय राम बहादुर गौतमलाई कुटपिट गरि हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ। गौतमले झापाका ५५ वर्षीय रुद्र श्रेष्ठलाई कुटपिट गर्दा श्रेष्ठको ज्यान गएको थियो।

Address

Telephone

+9770655080372

Website

Alerts

Be the first to know and let us send you an email when Dumre Yatayat Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dumre Yatayat Nepal:

  • Want your business to be the top-listed Transport Service?

Share