घुमन्ते यात्री l Nomadic Travel

घुमन्ते यात्री l Nomadic Travel Digital creator sharing original travel stories of Nepal 🇳🇵
Villages • Mountains • Culture • Drone visuals
Page: घुमन्ते यात्री | Nomadic Travel

कालिञ्चोक माताले हामी सबैको भलो - रक्षा गरुन 🌹     #दोलखा
25/08/2026

कालिञ्चोक माताले हामी सबैको भलो - रक्षा गरुन 🌹
#दोलखा

दोलखा जिल्लाको अत्यन्तै सुन्दर गाउँ मान गाउँ - शैलुङ्ग 🌹   #दोलखा      ゚
25/08/2026

दोलखा जिल्लाको अत्यन्तै सुन्दर गाउँ मान गाउँ - शैलुङ्ग 🌹
#दोलखा ゚

दोलखाको उच्च शिरमा अबस्थित मनमोहक दृश्य सँगै मुस्कुराइरहेको गौरिशंकर हिमाललाई नजिकबाट नियाल्दा जो–कोहीको मन लोभिन्छ। प्र...
25/08/2026

दोलखाको उच्च शिरमा अबस्थित मनमोहक दृश्य सँगै
मुस्कुराइरहेको गौरिशंकर हिमाललाई नजिकबाट नियाल्दा जो–कोहीको मन लोभिन्छ। प्रकृतिको यस्तो अनुपम सुन्दरताले मन नै आनन्दित बनाइदिन्छ 🌹
#गौरिशंकरहिमाल #दोलखा #हिमाल #घुमन्तेयात्री #नेपालपर्यटन

24/08/2026

सुन्दर सानिटार गाउँ 🌹
बैतेश्वोर - 2 दोलखा 📍

जय कर्कलेश्वोर 🌹कर्कलेश्वोरले सबैको रक्षा गरुन 🙏🙏🙏कर्कलेश्वोर गुफा साचिकै अतभुत छ, एक पटक अबश्य पुग्नु होला - बैत्यश्वोर...
24/08/2026

जय कर्कलेश्वोर 🌹
कर्कलेश्वोरले सबैको रक्षा गरुन 🙏🙏🙏
कर्कलेश्वोर गुफा साचिकै अतभुत छ, एक पटक अबश्य पुग्नु होला - बैत्यश्वोर गाउपालिका - 2, दोलखा 📍

सुन्दर नाम्दु - बैतेश्वोर -6, दोलखा 📍
23/08/2026

सुन्दर नाम्दु - बैतेश्वोर -6, दोलखा 📍

कर्कलेश्वोर महादेव गुफा भित्र देखिएको अतभुत दृश्य 🌹📍बैतेश्वोर - 2, दोलखा
23/08/2026

कर्कलेश्वोर महादेव गुफा भित्र देखिएको अतभुत दृश्य 🌹
📍बैतेश्वोर - 2, दोलखा

23/08/2026

Kathmandu Valley - Nepal

दोलखा जिल्ला, बैतेश्वर गाउँपालिका–२, थापागाउँ (देउलीटार) नजिकै अवस्थित कर्कले गुफाभित्र देखिएका अद्भुत आकारका प्राकृतिक ...
23/08/2026

दोलखा जिल्ला, बैतेश्वर गाउँपालिका–२, थापागाउँ (देउलीटार) नजिकै अवस्थित कर्कले गुफाभित्र देखिएका अद्भुत आकारका प्राकृतिक शिलाहरूको मनमोहक दृश्य। प्रकृतिले आफ्नै शैलीमा कुँदेजस्ता देखिने यी रहस्यमय शिलाहरूले गुफाको सौन्दर्यलाई अझ विशेष बनाएका छन्।
#दोलखा #बैतेश्वर #बैतेश्वरगाउँपालिका #थापागाउँ #देउलीटार #कर्कलेगुफा #प्राकृतिकगुफा #अद्भुतशिला #रहस्यमयगुफा #प्राकृतिकसुन्दरता #नेपालपर्यटन #घुमन्तेयात्री #नेपालभ्रमण

घिमिरे टार - बैतेश्वोर, 6 दोलखा 🌹
21/08/2026

घिमिरे टार - बैतेश्वोर, 6 दोलखा 🌹

Address

Sindhuli
Sindhuli
40999

Alerts

Be the first to know and let us send you an email when घुमन्ते यात्री l Nomadic Travel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share