High Tech Logistics Pokhara

High Tech Logistics Pokhara Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from High Tech Logistics Pokhara, Transportation Service, Prithvi Chok, Pokhara.

पोखराबाट विश्वभर पार्सल, डकुमेन्ट र कार्गो सेवा ✈️
UK | USA | Australia | Japan | Korea सहित 150+ देश 🌎
Free Pick Up | Real-Time Tracking | Best Rates
📍 पृथ्वीचोक, पोखरा | 📞 9841179308

23/06/2026

📦 अन्तर्राष्ट्रिय कुरियर सेवा – जापान 🇯🇵, कोरिया 🇰🇷 लगायत विश्वभर विशेष सेवा! 🌍✈️
High Tech Logistics Pvt. Ltd.

अब पोखराबाटै जापान, दक्षिण कोरिया तथा विश्वका विभिन्न देशहरूमा सामान पठाउन विशेष रेट र उत्कृष्ट सेवा! 🚀
छिटो, सुरक्षित र भरपर्दो अन्तर्राष्ट्रिय डेलिभरी सेवासहित।

🎌 Japan & Korea Special Rates Available
🌎 साथै USA, UK, Australia, Canada, Europe, Hong Kong लगायत अन्य देशहरूमा पनि सेवा उपलब्ध।

के–के पठाउन मिल्छ?
• खानेकुरा (घ्यू, तेल, अचार, सुकुटी आदि)
• औषधि तथा स्वास्थ्य सामग्री
• कागजपत्र तथा शैक्षिक सामग्री
• कपडा, जुत्ता, हस्तकला तथा गिफ्ट आइटम
• व्यापारिक तथा घरेलु सामग्री
• इलेक्ट्रोनिक्स तथा विभिन्न अन्य सामान

📍 Pokhara Office:
✦ पृथ्वी चौक
📞 9841179308

🏢 Head Office:
अलोकनगर, काठमाडौं

🌐 Branch Offices:
पोखरा | दमक | बिर्तामोड

👉 जापान, कोरिया तथा विश्वभर सुरक्षित, छिटो र भरपर्दो अन्तर्राष्ट्रिय कुरियर सेवाका लागि आजै सम्पर्क गर्नुहोस्!

11/06/2026

Happy Republic Day to all, गणतन्त्र दिवसको शुभकामना! 🇳🇵🎉
29/05/2026

Happy Republic Day to all, गणतन्त्र दिवसको शुभकामना! 🇳🇵🎉

27/05/2026

📞 📢 अब नेपालबाट सात समुन्द्र पारि
बिश्वको हरेक कुनामा डोर टु डोर डेलिभरी 🚚✈️
☎️ 9841179308 ☎️ ⁨985-1001809⁩

HighTech Logistics मार्फत अब हजुरहरूले नेपालदेखि canada 🇨🇦, Usa 🇺🇸 , UK 🇬🇧 , Australia 🇦🇺, Japan , Korea र युरोपका देशहरू (जस्तै Denmark, Portugal, Finland, Romania), साथै Gulf countries ( Saudi 🇸🇦 , Qatar 🇶🇦, UAE 🇦🇪, Malasiya ) सम्म
छिटो , सस्तो र सुरक्षित तरिकाले खानेकुरा, भाँडाकुँडा साथै महत्त्वपूर्ण कागजपत्र पठाउन सक्नुहुनेछ।

✅ हाम्रो सेवाको विशेषता:
✔️ ७–१० दिनभित्र Door-to-Door Delivery
✔️ Real-Time Tracking
✔️ न्यूनतम दरमा Worldwide Shipping

🏠 अब नेपालदेखि
🍽 भाँडाकुँडा
🎁 उपहार
📄 कागजपत्र
🧳 व्यक्तिगत सामान
📦 ब्यापारिक प्रयोजनका सामान
🍯 खानेकुरा ,घिउ , मह र Veg-Pickle
🚚 Heavy Equipment सजिलै पठाउनुहोस्।

HighTech Logistics ले तपाईंको विश्वास र समयको कदर गर्छ।
हामी तपाईंका सामान सुरक्षित तरिकाले प्याकेजिङ गरेर समयमै र विश्वसनीय रूपमा नेपाल देखि विश्वको कुना कुनामा पुर्‍याउने ग्यारेन्टी दिन्छौं।

📞 अझै जानकारी वा Rate थाहा पाउन चाहनुहुन्छ?
👉 तुरुन्त सम्पर्क गर्नुहोस्।

✨ Smart ग्राहक बन्नुहोस्, Smart Logistics रोज्नुहोस् – HighTech Logistics नै हो है सबैभन्दा smart

22/05/2026

पोखरा देखि Honkong
सबै भन्दा सस्तोमा
Hightech logistics pokhara बाट

📦✈️ अन्तर्राष्ट्रिय कार्गो तथा कुरियर सेवाअब Hightech Logistics Pvt. Ltd. को साथमा 🌍जस्तोसुकै पार्सल पठाउन सकिने सुविधा ...
29/04/2026

📦✈️ अन्तर्राष्ट्रिय कार्गो तथा कुरियर सेवा
अब Hightech Logistics Pvt. Ltd. को साथमा 🌍

जस्तोसुकै पार्सल पठाउन सकिने सुविधा 🚀

✅ Documents
✅ Sukuti तथा खानेकुरा
✅ भाँडाकुँडा
✅ लत्ताकपडा
✅ Gift Items तथा अन्य सामान

🌏 विश्वभर छिटो, सुरक्षित र भरपर्दो सेवा
💰 सबैभन्दा सस्तो रेटमा

📍 काठमाडौं | पोखरा | दमक | बिर्तामोड

Hightech Logistics Pvt. Ltd.
“Simplifying Logistics Globally”

Address

Prithvi Chok
Pokhara
33700

Opening Hours

Monday 10:00 - 18:00
Tuesday 10:00 - 18:00
Wednesday 10:00 - 18:00
Thursday 10:00 - 18:00
Friday 10:00 - 18:00
Sunday 10:00 - 18:00

Alerts

Be the first to know and let us send you an email when High Tech Logistics Pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share