25/08/2026
के तपाईंको अनलाइन वा अफलाइन व्यवसाय छ?
सामान डेलिभरीको चिन्ता अब छोड्नुहोस् र आफ्नो व्यापार विस्तारमा ध्यान दिनुहोस्! Pick & Drop Nepal सँग जोडिएर ३,००० भन्दा बढी सेलरहरू जस्तै आफ्नो व्यवसायलाई सहज र व्यवस्थित बनाउनुहोस्।
- नेपालभरि ढुक्क डेलिभरी: सुरक्षित र समयमै डेलिभरी सुविधा
- विश्वासी पार्टनर: ३,०००+ सेलरहरूको पहिलो रोजाइ
- सहज प्रक्रिया: तपाईंको व्यापारलाई झन् व्यवस्थित बनाउने माध्यम