ऊँ साई संयुक्त टिकट बुकिङ काउण्टर

  • Home
  • Nepal
  • Kathmandu
  • ऊँ साई संयुक्त टिकट बुकिङ काउण्टर

ऊँ साई संयुक्त टिकट बुकिङ काउण्टर दिवा तथा रात्री A/C बस, डिलक्स बस माइक्रो को टिकट र गाडी रिजर्व

10/07/2026

भोली मिती २०८३- ३- २७ गते शनीबार बिसेष कारण ले दिउँसो २ बजे सम्म का लागी ऊँ साई संयुक्त टिकट बुकिङ्ग काउन्टर बन्द रहने जानकारी गराउदै छु🙏🙏🙏🙏🚌🚌

☎️ 9841346863
☎️ 9808300273

14/06/2026
12/06/2026
ऊँ साई संयुक्त टिकट बुकिङ काउन्टर यात्रुहरूका लागि एकदमै सुविधाजनक र भरपर्दो ठाउँ हो। यहाँ बस टिकट लिन सजिलो र छिटो हुन्...
05/06/2026

ऊँ साई संयुक्त टिकट बुकिङ काउन्टर यात्रुहरूका लागि एकदमै सुविधाजनक र भरपर्दो ठाउँ हो। यहाँ बस टिकट लिन सजिलो र छिटो हुन्छ। काठमाण्डौं बाट पुर्वको सम्पुर्ण रुट हरुको सुबिधा सम्पन्न दिवा तथा रात्री सेवा का टिकट पाउनुको साथै हजुर हरु ले खोजे अनुसार का साना ठुला गाडी हरु रिजर्व को पनी ब्यवस्था छ। बस र सिटको जानकारी राम्ररी दिइन्छ, र यात्रुको आवश्यकता अनुरूप टिकट व्यवस्था गर्ने प्रयास गरिन्छ। काउन्टर सफा र व्यवस्थित रहेको छ भने ग्राहक सेवाको गुणस्तर प्रशंसनीय छ।

समयमै र सहज ढंगले टिकट प्राप्त गर्न चाहनेहरूका लागि ऊँ साई संयुक्त टिकट बुकिङ काउन्टर एक उत्तम विकल्प हो!
☎️9841346863,980830273

अब काठमाडौं गौसला सम्भुमार्ग बाट दैनिक बिहान १०:००  बजे काठमाण्डौं पोखारा  माईक्रो सेवा 🚌🚌 टिकट को लागी संम्पर्क -:ऊँ सा...
27/05/2026

अब काठमाडौं गौसला सम्भुमार्ग बाट दैनिक बिहान १०:०० बजे काठमाण्डौं पोखारा माईक्रो सेवा 🚌🚌
टिकट को लागी संम्पर्क -:
ऊँ साई संयुक्त टिकट काउण्टर
सम्भुमार्ग रोड नं ५ तिलगंगा
984-1346863 ,9808300273

सिम्रिक यातायात प्रा. ली. अवको नया गन्तब्य काठमाण्डौं - लाहान - बोदेबर्साईन हुदैं राजबिराज सम्म🚍🚍🚍
26/05/2026

सिम्रिक यातायात प्रा. ली. अवको नया गन्तब्य काठमाण्डौं - लाहान - बोदेबर्साईन हुदैं राजबिराज सम्म🚍🚍🚍

राज्य ले दिन प्रतिदिन तेलको मुल्य बृद्धि गरेको भयतिपनी यात्रुवर्ग हरुको सेवासुबिधा लाई  मध्यनजर गर्दै सिम्रिक एयरबस याता...
26/05/2026

राज्य ले दिन प्रतिदिन तेलको मुल्य बृद्धि गरेको भयतिपनी यात्रुवर्ग हरुको सेवासुबिधा लाई मध्यनजर गर्दै सिम्रिक एयरबस यातायात प्रा. ली. ले आफ्ना रुटहरुमा काठमाण्डौं बाट फिक्स भाडादर निम्न अनुसार कायम गरेको छ🚍🚍🚍

Address

शम्भुमार्ग रोड नं/५ तिलगंगा
Kathmandu

Opening Hours

Monday 06:00 - 18:00
Tuesday 06:00 - 18:00
Wednesday 06:00 - 18:00
Thursday 06:00 - 18:00
Friday 06:00 - 18:00
Saturday 06:00 - 18:00
Sunday 06:00 - 18:00

Website

Alerts

Be the first to know and let us send you an email when ऊँ साई संयुक्त टिकट बुकिङ काउण्टर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share