Benz Deluxe 2

Benz Deluxe 2 Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Benz Deluxe 2, Travel Service, Jadibudi, Kathmandu.

�� “हाम्रो यात्रामा गन्तव्य मात्रै होइन, खुसी र सम्झना मा पनि पुग्छन् । नेपालका जुनसुकै ठाउँमा तपाईंलाई पुर्�याउने हाम्रो प्रिमियम सेवा — Benz Deluxe संगै अब यात्रा हुनेछ आनन्दमय ।”� एक पटक सेवा गर्ने मौका दिनुस �

29/08/2026

“तीर्थयात्रा सफलतापूर्वक सम्पन्न गरी काठमाडौँ फर्किने क्रममा रमाइला पलहरू। महादेवको असीम कृपाले यात्रा अविस्मरणीय बन्यो। जय श्री पशुपतिनाथ! हर हर महादेव! 🙏❤️”

08/08/2026

09/07/2026
06/07/2026

BENZ DELUXE TWOपेज मा पनि जोडिनुहोस् है गाइज, सबैजनालाई हार्दिक निमन्त्रणा 🙏🎶 #

🙏 आदरणीय चालकटिम तथा सम्पूर्ण  साथीहरू हाल ट्राफिक नियम र जरिवानाका विषयमा धेरै चर्चा भइरहेको छ। नियमको पालना डरका कारण ...
03/07/2026

🙏 आदरणीय चालकटिम तथा सम्पूर्ण साथीहरू

हाल ट्राफिक नियम र जरिवानाका विषयमा धेरै चर्चा भइरहेको छ। नियमको पालना डरका कारण होइन, सुरक्षित यात्रा र जिम्मेवार सेवाका लागि गरिन्छ।

benz deluxe to का सम्पूर्ण चालक तथा कर्मचारी साथीहरूलाई हार्दिक अनुरोध छ—
हरेक यात्रा धैर्य, अनुशासन र पूर्ण ट्राफिक नियमको पालनासहित गरौं। केही मिनेट ढिलो पुग्नु स्वीकार्य छ, तर यात्रुको सुरक्षामा कहिल्यै सम्झौता नगरौं।

हाम्रो गन्तव्य केवल ठाउँसम्म पुर्‍याउनु होइन, हरेक यात्रुलाई सुरक्षित रूपमा घर फर्काउनु पनि हो।

हामी सबै मिलेर जिम्मेवार चालक, सुरक्षित यात्रा र सभ्य सडक संस्कृतिको उदाहरण बनौं।

सुरक्षित यात्रा, जिम्मेवार चालक र यात्रुको मुस्कान नै हाम्रो सबैभन्दा ठूलो सफलता हो। ❤️🚌🇳🇵

🙏🏼🙏🏼🇳🇵❤️🌹सबै सबैलाई नमस्कार 🙏रमाइलो यात्रा संगै हाँसौँ 😄🚌मन परे फलो गरौँ, साथ दिँदै अगाडि बढौँ ❤️
30/06/2026

🙏🏼🙏🏼🇳🇵❤️🌹सबै सबैलाई नमस्कार 🙏
रमाइलो यात्रा संगै हाँसौँ 😄🚌
मन परे फलो गरौँ, साथ दिँदै अगाडि बढौँ ❤️

30/06/2026

#

Address

Jadibudi
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Benz Deluxe 2 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category